टीभीएसको मनसुन स्कीमः नगद छुट, थोरै डाउन पेमेन्टदेखि ब्याज नलाग्नेसम्म

काठमाडौं । टीभीएसले मनसुन एक्सचेन्ज मज्जा स्कीम ल्याएको छ । कम्पनीले नगद छुट, तथा फाइनान्स स्कीमसहितको एक्सचेन्ज स्कीम सार्वजनिक गरेको हो । यो स्कीममा ग्राहकले कुनै पनि ब्रान्डको पुरानो स्कुटर तथा मोटरसाइकलसँग टीभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर साट्न सक्नेछन् । यो योजनामा कम्पनीले ग्राहकको पुरानो साधनको बजारमा पाउने मूल्यमा १० हजार थप मूल्याङ्कन दिनेछ । […]

सम्बन्धित सामग्री

आइक्यूव स्कुटरः ब्याज नलाग्ने, २५ हजार नगद छुट पाइने

काठमाडौं । टीभीएसले इलेक्ट्रीक स्कुटर आइक्यूव एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले २५ हजार थप मूल्याङ्कन सहितको बिना ब्याजमा स्कुटर किन्न सकिने योजना ल्याएको हो । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्वा मोटर्सले ल्याएको यो एक्सचेन्ज अफरमा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकलसँग टीभीएसको आइक्यूव साट्न सक्नेछन् । यो योजनामा ग्राहकले […]

बजाजको एक्सचेन्ज मेला सुरू, बिना ब्याजमा मोटरसाइकल किन्न पाइने

काठमाडौं । बजाजले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले देशभर रहेको आधिकारिक शोरुममा एक्सचेन्ज योजना सार्वजनिक गरेको हो । कम्पनीले एक्सचेन्ज मेलामा नगद छुट तथा ब्याज नलाग्ने स्कीम पनि ल्याएको छ । कम्पनीका अनुसार ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग बजाजको […]

टीभीएसको मनसुन अफर, ६६ हजार तिरेर रेडर किन्न सकिने

काठमाडौं । टीभीएसको ‘अल्टिमेट मनसुन एक्स्सचेन्ज मज्जा’ स्कीम सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ दुईपाँग्रे सवारीसाधन किन्न चाहले ग्राहकलाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीका अनुसार यस स्कीममा लो डाउन पेमेन्ट, नगद छुट, ब्याज नलाग्ने स्कीम तथा थप मूल्याङ्कन पाइने छ । यो स्कीममा लो डाउन […]

बजाजको एक्सचेन्ज अफर: १० हजार नगद छुट, किस्तामा ब्याज नलाग्ने

काठमाडौं । बजाज मोटरसाइकलले एक्सचेन्ज अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलास चन्दलले फाइनान्स स्कीम सहितको एक्स्चेन्ज र नगद छुट अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफरमा ग्राहकले कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् । साथै, पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्याङ्कनमा थप […]

सुजुकीको मोटरसाइकल र स्कुटरमा अफरै अफर

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर किन्दा ब्याज नलाग्ने स्कीम सार्वजनिक भएको छ । कम्पनीले एक्सचेन्ज, नगद छुट तथा ब्याज नलाग्ने जस्ता योजनासहितको स्कीम सार्वजनिक गरेको हो । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोवाइलले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकलाई ब्याज नलाग्ने स्कीम ल्याएको हो । […]

सेगवेको होली अफर: २० हजारसम्म नगद छुट, किस्तामा ब्याज नलाग्ने

काठमाडौं । सेगवेका इलेक्ट्रीकले होलीको अवसरमा विशेष अफर ल्याएको छ । नेपालका लागि सेगवे नाइनवटको आधिकारिक विक्रेता कम्पनी आइ हब प्रालिले होली अवसरमा नगद छुटका साथै शून्य ब्याजदरमा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकले सेगवेको इलेक्ट्रीक स्कुटर ई १०० मोडलको खरिदमा २० हजार रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको […]