काठमाडौं । बजाज मोटरसाइकलले एक्सचेन्ज अफर ल्याएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलास चन्दलले फाइनान्स स्कीम सहितको एक्स्चेन्ज र नगद छुट अफर ल्याएको हो । कम्पनीका अनुसार यो अफरमा ग्राहकले कुनै पनि ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग बजाजको नयाँ मोटरसाइकल साट्न सक्नेछन् । साथै, पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्याङ्कनमा थप […]