काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटर किन्दा ब्याज नलाग्ने स्कीम सार्वजनिक भएको छ । कम्पनीले एक्सचेन्ज, नगद छुट तथा ब्याज नलाग्ने जस्ता योजनासहितको स्कीम सार्वजनिक गरेको हो । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोवाइलले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकलाई ब्याज नलाग्ने स्कीम ल्याएको हो । […]