सेगवेको होली अफर: २० हजारसम्म नगद छुट, किस्तामा ब्याज नलाग्ने

काठमाडौं । सेगवेका इलेक्ट्रीकले होलीको अवसरमा विशेष अफर ल्याएको छ । नेपालका लागि सेगवे नाइनवटको आधिकारिक विक्रेता कम्पनी आइ हब प्रालिले होली अवसरमा नगद छुटका साथै शून्य ब्याजदरमा स्कुटर किन्न सकिने स्कीम ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकले सेगवेको इलेक्ट्रीक स्कुटर ई १०० मोडलको खरिदमा २० हजार रुपैयाँसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको […]