ओलीलाई गगनको सुझाव : भेटेसम्म तालमेल गरेर पानीमाथिको ओभानो नबन्नुस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। काठमाडौं महानगरको कांग्रेस क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एक्लै लड्ने दम्भ देखाउँदै भ्याएसम्म सबै दलसँग चुनावी तालमेल गरेको भन्दै कटाक्ष गरेका हुन्।   महामन्त्री थापाले भने, ‘अहिले तालमेल र गठबन्धनको चर्चा छ। स्थानीयको मुद्धाको विषयमा छलफल गर्नुपर्ने थियो। तर, त्यसो हुन सकेको छैन। हामी सबैको दुर्भाग्य हो यो।’ ओलीले एउटा वडामा हिन्दु धर्म

सम्बन्धित सामग्री

खुमलटार पुगेर प्रचण्डलाई भेटे बालेनले

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।साह प्रचण्डलाई भेट्न शनिबार बिहान उनकै निवास निवास खुमलटार पुगेका हुन्। भेटमा प्रचण्डले साहको जीत ठूलो क्रान्ति भएको बताए। उनलाई बधाई दिँदै प्रचण्डले जनअपेक्षा बुझेर काम गर्न सुझाव दिएका छन्।यसअघि मतगणना जारी रहँदा साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। उनले केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन

फिल्मकर्मीले भेटे गृहमन्त्री, एक साताभित्रै बक्स अफिस जडान गर्न बोर्डको निर्देशन

काठमाडौं । नयाँ वर्षमा सरकारबाट विभूषण र पदक पाएका फिल्मकर्मीलाई बोलाएर गृहमन्त्री बालकृष्ण खाँणले बधाई दिएका छन् । मन्त्रीले बोलाएपछि अभिनेता भुवन केसी, अनमोल केसी, निर्देशक नवल खड्का, मिलन चाम्स, दीपाश्री निरौला बुधबार गृह मन्त्रालय पुगेका थिए । मन्त्रीले विभूषण र अवार्डलाई लिएर सुधार गर्न सकिनेबारे सुझाव मागेको जानकारी भेटमा सहभागी निर्देशक खड्काले अनलाइनखबरलाई जानकारी दिए […]

अष्टलक्ष्मी र युवराजले ओलीलाई भेटे, भीम रावललाई मिलाउन सुझाव

एमालेभित्र सहमतिमार्फत १० औँ महाधिवेशनको टुङ्गो लगाउने कि निर्वाचनमार्फत भन्नेमा अन्योल कायमै रहेका बेला १० बुँदे पक्षधर दुई नेताले आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । सौराहास्थित ओली बसेकै होटलमा गएर शाक्य र ज्ञवालीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न ओलीलाई आग्रह गरेका हुन् ।  सो क्रममा उनीहरूले रावलसँग वार्ता गर्न पनि ओलीलाई सुझाएका छन् । जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनुका साथै र

प्रधानन्यायाधीश जबरामाथि न्यायाधीशहरुको पाँच आरोप

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका १५ जना न्यायाधीशले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेटे । र, राजीनामा दिएर समाधानको बाटो खोज्न सुझाव दिएका छन् । सोझै राजीनामा भन्ने शब्द प्रयोग नगरेका उनीहरुले ‘न्यायपालिकाको गरिमा र मर्यादा कायम राख्नका लागि निकास दिन’ भन्ने शब्दावली प्रयोग गरेका छन् । नेतृत्वकै राजीनामा मागेका उनीहरुले त्यसको आधार र औचित्य […]

काँग्रेसका युवा नेताहरुले भेटे देउवा

नेपाली काँग्रेसका युवा नेताहरुले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । युवा नेताहरु गगन थापासहित धनराज गुरुङ, चन्द्र भण्डारीलगायतले बालुवाटार पुगेर  देउवासँग  भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनीहरुले सरकारको काम प्रभावकारी बनाउँदै पार्टीलाई पनि सुदृढ बनाएर अघि बढ्न सुझाव दिएको भेटमा सहभागी एक नेताले बताए । यस्तै सरकारमा रहँदा पार्टीलाई बद्नाम हुनबाट जोगाउन योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि आवश्यक पहल गर्न देउवाको ध्यानाकर्षण गराएका थिए । ...

उद्योगमन्त्रीले भेटे महावीर पुनलाई, अक्सिजन व्यवस्थापनबारे आज थप छलफल गरिँदै

२ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोरोना भाइरसको महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा सुझाव लिन मन्त्री आविस्कार केन्द्रमा आएको पुनले जानकारी दिए । शनिबार दिउँसो मन्त्रालयका अधिकारी र नेपाल […]

कोशियारीले भेटे रक्षामन्त्री पोखरेललाई

१७ असार, काठमाडाैं । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले उपप्रधानमन्त्री एवंम रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् । नेपाल-भारतवीच १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीले आफ्नो कार्य (साझा प्रतिवेदन) तयार पारे लगत्तै कोरियारीले रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन् । पोखरेलको …