सुनचाँदी व्यवसायीले भेटे प्रधानमन्त्रीलाई, आभुषण क्षेत्रलाई प्रवद्र्धन गर्न सुझाव

काठमाडौं, साउन ६ । सुनचाँदी व्यवसायीहरुले अर्थतन्त्रका हरेक क्षेत्रलाई समेटी प्याकेज घोषणा गर्न सरकार समक्ष आग्रह गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आभुषण क्षेत्रलाई प्रवद्र्धन गरी अर्थतन्त्रमा थप योगदान पुर्‍याउने बारे सुझाव प्रस्तुत गरेको हो । आगामी मौद्रिक नीति मार्फत पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा […]

सम्बन्धित सामग्री

लगानी प्रवद्र्धन केन्द्रित नीति बनाउन सुझाव

नेपाल उद्योग परिसंघले वि.सं २०७९-२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसँग प्रस्ताव गरेको छ ।आगामी आर्थिक वर्ष २०७९-०८० को वार्षिक बजेट एवं आर्थिक नीतिमा सुझाव प्रस्तुत गर्दै परिसंघले उच्च आथिक वृद्धि, लगानी विस्तार र रोजगारी सिजर्नामा ठूलो परिवर्तन गर्न सक्ने गरी नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिएको हो […]

नीतिगत फड्को मार्ने बजेट ल्याउन सुझाव

पूर्व अर्थमन्त्री फोरमले आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित भएर छलफल गरेको छ ।बैंठकमा दिगो आर्थिक विकासका लक्ष्य प्राप्ति, दिगो लगानी प्रवद्र्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवद्र्धन, शिक्षा, पर्यटन, निर्यात प्रवद्र्धन, पुँजीगत खर्च वृद्धिलगायतका महत्वपूर्ण विषयमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने/गराउने भन्ने विषयमा व्यापक छलफल भएको छ ।मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै […]

निकासी प्रवद्र्धन सेवाको महत्व, विस्तार र समाधान

देशको निकासी प्रवद्र्धन गर्ने कार्यको सिलसिलामा निकासीयोग्य वस्तुको उत्पादन वृद्धि गर्न सम्बन्धित निकायहरूबीच समन्वय गरी कार्यक्रम सञ्चालन गरिँदै आएको छ । देशको व्यापार विकास र विस्तार गर्ने सम्बन्धमा आवश्यक नीति तर्जुमा गर्नेसहित अन्य यस सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिन व्यापार तथा निकासी समिति गठन गरी त्यसअन्तर्गत गलैंंचा तथा ऊन विकास समिति, निर्यात प्रवद्र्धन समिति र […]

निर्यात प्रवद्र्धनका लागि महासंघको सुुझाव

नेपाल उद्योग वाणिज्य महासंघले निर्यात प्रवद्र्धनमा तत्काल गर्नुपर्ने कामबारे उद्योेग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा सुझाव पेश गरेको छ ।महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधानसहितको प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयका सहसचिव एवं द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका प्रमुख नारायण प्रसाद रेग्मीलाई भेटी सुझाव दिएको हो ।नेपालबाट निर्यात हुने वस्तुको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको […]

स्टार्टअप कम्पनीलाई छुट्टै परिभाषित गर्न सुझाव

स्टार्टअप कम्पनीलाई बजेटमार्फत छुट्टै रुपमा परिभाषित गरी उनीहरुलाई विशेष प्रवद्र्धन कार्यक्रम ल्याउन गर्न निजी क्षेत्रले अर्थ मन्त्रालयलाई सुझाव दिएको छ । स्टार्ट अप र ठूला व्यवसायहरुलाई एउटै टोकरीमा राख्दा प्रवद्र्धन गर्न नसकिएको उनीहरुको गुनासो छ । सरकारले स्टार्टअपलाई प्रवद्र्धन गर्ने घोषणा गरेपनि अघिल्ला बजेटमा सरकारले स्टार्टअप कम्पनीबारे उल्लेख नै गरेको छैन ।आगामी आर्थिक वर्ष २०७८÷०७९ […]

बजेटमाथि बैंकरहरूको २६ बुँदे सुझाव

काठमाडौं, नेस  आगामी आर्थिक वर्षका निम्ति नेपाल बैंकर्स संघले सरकारलाई २६ बुँदे सुझाव पेश गरेको छ । संघले निक्षेप तथा कर्जा सुरक्षणको लागि बैंक तथा वित्तीय संस्थाले तिर्नुपर्ने शुल्क ५० प्रतिशतले कम हुनुपर्ने लगायतको सुझाव दिएको हो । गैरआवासीय नेपालीसँग भएको पुँजी , पुँजी बजारमार्फत् प्रवद्र्धन गर्न प्याकेज व्यवस्था गर्नुपर्ने, डिजिटल कारोबारलाई प्रोत्सहान दिनको लागि […]

बजेटमाथि बैंकरहरूको २६ बुँदे सुझाव

काठमाडौं, नेस  आगामी आर्थिक वर्षका निम्ति नेपाल बैंकर्स संघले सरकारलाई २६ बुँदे सुझाव पेश गरेको छ । संघले निक्षेप तथा कर्जा सुरक्षणको लागि बैंक तथा वित्तीय संस्थाले तिर्नुपर्ने शुल्क ५० प्रतिशतले कम हुनुपर्ने लगायतको सुझाव दिएको हो । गैरआवासीय नेपालीसँग भएको पुँजी , पुँजी बजारमार्फत् प्रवद्र्धन गर्न प्याकेज व्यवस्था गर्नुपर्ने, डिजिटल कारोबारलाई प्रोत्सहान दिनको लागि […]

रारामा पर्यटन प्रवद्र्धन गर्न होटल व्यवस्थापन र सरसफाइमा ध्यान पुर्याउन सुझाव

काठमाडौं, ८ बैशाख । संसदीय समितिले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हालै त्यस क्षेत्रमा गरेको अध्ययन भ्रमणपछि तयार गरिएको प्रतिवेदनमाथि सुझाव दिँदै सांसदले रारा पुग्ने जो कोही मनोरम दृश्यबाट अति सन्तुष्टि प्राप्त गरेपनि वसोवासका लागि होटल […]