खुमलटार पुगेर प्रचण्डलाई भेटे बालेनले

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।साह प्रचण्डलाई भेट्न शनिबार बिहान उनकै निवास निवास खुमलटार पुगेका हुन्। भेटमा प्रचण्डले साहको जीत ठूलो क्रान्ति भएको बताए। उनलाई बधाई दिँदै प्रचण्डले जनअपेक्षा बुझेर काम गर्न सुझाव दिएका छन्।यसअघि मतगणना जारी रहँदा साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। उनले केही दिनअघि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटिसकेका छन

सम्बन्धित सामग्री

कांग्रेस उपसभापति खड्काले भेटे प्रचण्ड

१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भेटघाट गरेका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार खुमलटार पुगेर खड्काले प्रचण्डलाई भटेका हुन् । भेटका क्रममा खड्काले गोरखाबाट निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटमा राजनीतिक कुराकानी भए-नभएकोबारेमा कुनै जानकारी नभएको बताए […]

खुमलटार पुगेर प्रचण्डलाई भेटे नवनियुक्त अमेरिकी राजदूत थम्पसनले

ललितपुर : नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्। प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको उनको सचिवालयले जानकारी दिएको छ। भेटमा प्रचण्डले नेपालको विकासमा…

प्रचण्डलाई खुमलटार पुगेर भेटे गृहमन्त्री र कानुन मन्त्रीले

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। संसदमा रहेका विभिन्न विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न गृहमन्त्री र कानुन मन्त्री प्रचण्ड निवास खुमलटार पुगेका थिए। भेटवार्ताका क्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलगायत विषयमा पनि कुराकानी […]

हर्क साम्पाङले भेटे प्रचण्ड, श्रम अभियानमा जोडिन आग्रह

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेटेका छन् । मंगलबार मेयर साम्पाङसँगै उपमेयर इन्द्रविक्रम मेघाले  खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।मेयर र उपमेयरले धरानको विकास र समृद्धिका विषयमा कुराकानी गरेको  प्रचण्डको सचिवालयले जनाएको छ । साम्पाङले धरानको श्रम अभियानमा जोडिन समेत प्रचण्डलाई आग्रह गरेका थिए । धरानमा साम्पाङ स्वतन्त्रबाट मेयर निर्वाचित भएका हुन् भने मेघा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।

हर्क साम्पाङले भेटे प्रचण्ड

३१ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघावर्ता गरेका छन् । धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेका हुन् । बेघा नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित भएका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन […]

खुमलटार पुगेर चिनियाँ नेता लिउले भेटे प्रचण्डलाई

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो ललितपुरको खुमलटारस्थित निवासमै पुगेर नेपाल भ्रमणमा रहेका चिनियाँ नेता लिउले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल सहभागी छन् । ‘नेपालको […]

गृहमन्त्री खाँणको ओली र प्रचण्डसँग भेटवार्ताको भित्री कथा

काठमाडौं, १२ फागुन :  अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको छ । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएसँगै गठबन्धन धरापमा परेको विश्लेषण हुन थालेको छ । एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत देखिएपछि गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहानैदेखि सक्रिय भए । उनी सुरुमै खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे […]

एमसीसी पारित नगर्न आग्रह गर्दै वैद्यले भेटे प्रचण्ड

काठमाडौँः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन नगर्न आग्रह गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। फागुन ८ गते सम्झौता प्रतिनिधि सभामा पेश भएको थियो। प्रचण्ड निवास खुमलटार पुगेर वैद्यले एमसीसी देशको हितमा नरहेको भन्दै पारित नगर्न आग्रह…

रामचन्द्र पौडेलले भेटे सीता दाहाललाई

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सिता दाहाललाई भेटेका छन् । पौडेल सोमबार बिहान खुमलटार पुगेर दाहाललाई भेटेका हुन् । प्रचण्डकी छोरी गंगा दाहालले भेटको तस्वीर सामाजिक सन्जालमा सार्वजनि गर्दै पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेकी छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै […]

दीपक मनाङेले खुमलटार पुगेर भेटे प्रचण्ड : 'राजनीतिक घटनाक्रमबारे बृहत् छलफल'

काठमाडौं: गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। प्रचण्ड निवास खुमलटारमा भेट भएको मनाङेका सहयोगी रोहित गुरुङले जानकारी दिए। समसामयिक राजनीतिबारे कुराकानी भएको मनाङेले फेसबुकमार्फत् जानकारी दिएका  छन्।  'नेकपा माओवादी केन्द्र​का अध्यक्ष कम​रेड प्र​च​ण्डज्यूसँग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल,' फोटो पोस्ट गर्दै मनाङेका…