उद्योगमन्त्रीले भेटे महावीर पुनलाई, अक्सिजन व्यवस्थापनबारे आज थप छलफल गरिँदै

२ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोरोना भाइरसको महामारीका कारण मुलुकभर अक्सिजनको चरम अभाव भइरहेको बेलामा अहिलेको संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्नेबारेमा सुझाव लिन मन्त्री आविस्कार केन्द्रमा आएको पुनले जानकारी दिए । शनिबार दिउँसो मन्त्रालयका अधिकारी र नेपाल […]