१७ असार, काठमाडाैं । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले उपप्रधानमन्त्री एवंम रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् ।
नेपाल-भारतवीच १९५० को शान्ति तथा मैत्रीसन्धिसहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीले आफ्नो कार्य (साझा प्रतिवेदन) तयार पारे लगत्तै कोरियारीले रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन् ।
पोखरेलको …