काठमाडौँ– सीपीआर के हो? सीपीआरको अभ्यास कुन समयमा गरिन्छ? धेरैलाई यो कुरा थाहा नहुन सक्छ। पछिल्लो समय हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ। परिवर्तित जीवनशैली, असन्तुलित आहारका कारण मानिसहरुमा हृदयघातको समस्या बढ्दै गएको विज्ञहरुले बताउँदै आएका छन्। अकस्मात रुपमा हृदयघात भएर मुटुको धड्कन रोकिँदा मानिसहरुलाई बचाउनका लागि अभ्यास गरिने एक उपाय हो, सीपीआर। […]