एन्ड्रिया र जेका लागि परिस्थिति यति जटिल बनिदियो कि जुन उनीहरूको कल्पनाभन्दा निकै पर छ। शिशु गर्भमा छँदा अभिभावकहरू आफ्नो बच्चा स्वस्थ होस् भनेर भगवानसँग प्राथना गर्छन्। तर एन्ड्रिया र जेको सन्दर्भमा भने ठिक विपरित भइदियो।
जुन शिशुको धड्कन चलोस् भनेर प्राथना गर्नुपर्ने थियो, सोही शिशुको धड्कन रोक्नको लागि भगवानसँग…