९ मंसिर, विराटनगर । मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले नेकपा एमालेका पर्शुराम बस्नेतलाई पराजित गरेका हुन् । उनले १० हजार ४५० मत ल्याउँदा बस्नेतले ९ हजार २७३ मत प्राप्त गरे । कार्की […]