काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी

काठमाडौँ,९ मँसिर । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी हुनुभएको छ । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गर्नुभयो […]

सम्बन्धित सामग्री

काभ्रेका ४ मा प्रदेशसभामा गठबन्धन विजयी

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी हुनुभएको छ । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गर्नुभयो । यस्तै […]

काभ्रेका चार वटै प्रदेशसभामा गठबन्धन विजयी

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका हुन्। ढकालले २० हजार ७२० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गरेका छन्। यस्तै, सोही प्रतिनिधिसभा […]

भोजपुरका दुवै प्रदेशसभामा गठबन्धन विजयी

टक्सार– मङ्सिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा भोजपुरका दुवै क्षेत्रमा गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ तर्फ प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ बाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद बान्तवा निर्वाचित भएका हुन् । नेकपा (एमाले) का उम्मेदवारलाई पछि पार्दै राई र बान्तवाले विजय हासिल गरेका छन् । […]

मतदाता भेटघाटमै ब्यस्त निर्वाचित प्रतिनिधि - Naya Patrika

गत मंसिर १० मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यमा निर्वाचन जनप्रतिनिधिहरु यतिवेला मतदाताको बधाई लिन व्यस्त छन् । यहाँका दुर्इ प्रतिनिधिसभा र चार प्रदेशसभामा वाम गठबन्धन विजयी भएकाे छ ।...पूरा पढ्नुहोस् »

लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित

२३ मंसिर, लमजुङ । लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् । उनी ८ हजार सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत …

बझाङको प्रदेशसभामा पनि वाम गठबन्धन विजयी

२२ मंसिर, बझाङ । बझाङको प्रदेशसभामा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा -क) मा एमालेका अर्जुन थापा र खमा माओवादी केन्द्रकी देवकी मल्ल विजयी भएका हुन् । कमा थापाले १७ हजार ८६५ मत ल्याइ विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रादेवी जोशीले १३ हजार १९७ मत ल्याइन् । यसैगरी …