बाग्मती प्रदेशसभामा निर्वाचित यी पाँच महिला

काठमाडौं । बाग्मती प्रदेशसभाको ६६ निर्वाचन क्षेत्रबाट पाँच जना महिला उम्मेदवार विजयी भएका छन् । बाग्मती प्रदेशसभामा ७ दशमलव ५ प्रतिशत महिला मात्र विजयी भए । प्रदेशसभामा महिला उम्मेदवार निकै कम रहेकाले पनि जित्ने महिलाको संख्या कम हुन पुगेको हो । पाँच विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रका २÷२ जना छन् भने एकीकृत […] The post बाग्मती प्रदेशसभामा निर्वाचित यी पाँच महिला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रतिनिधिसभामा पाँच महिला निर्वाचित

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट पाँच महिला उम्मेदवार निर्वाचित भइसकेका छन्।

बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिइन् । उनका अनुसार निर्विरोध निर

हुम्लामा ९६ जना महिला जनप्रतिनिधि निर्वाचित

सिमकोट – हुम्लामा यस पटकको स्थानीय तह निर्वाचनमा सात वटा गाउँपालिकामा ९६ जना महिला जनप्रतिनिधिहरुमा निर्वाचित भएका छन् । महिला जनप्रतिनिधिहरु उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदमा ९६ महिला निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचित जनप्रतिनिधिहरुको विवरण अनुसार निर्वाचित पदाधिकारीमध्ये दुुई जना उपाध्यक्ष, एक जना वडा अध्यक्ष र ९३ जना सदस्यहरु […]

रौतहटका दुई नगरपालिका प्रमुखमा महिला निर्वाचित

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन्। मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छन्। दुई […]

कपिलवस्तुका दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित

कपिलवस्तुको दुई पालिकामा २ महिला वडाध्यक्ष निर्वाचित भएका छन्। दुवै जना दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।...

गुल्मीमा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित

१ जेठ, गुल्मी । गुल्मी जिल्लामा पहिलो महिला वडाअध्यक्षमा निर्वाचित भएकी छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-९ को वडाअध्यक्षमा भुमा गुरुङ निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कंडेलले पराजित भएका छन् । नगरको वडानम्बर-१ मा पनि नेपाली कांग्रेसकै मोहन घिमिरे वडाअध्यक्षमा निर्वाचित भएका छन् । एमालेका नारायण थापा पराजित भएका छन् । […]

गठबन्धनबाट बागलुङमा दलित महिला सदस्य निर्विरोध निर्वाचित

बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका-५ की दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन्। पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको दलित महिला सदस्यको उम्मेदवार मोतिकला विक निर्विरोध निर्वाचित भएको निसीखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिए।उनका अनुसार एमालेको तर्फबाट दलित महिला सदस्यमा उम्मेदवार दिएकी रेनुमाया विकले उम्मेदवारी फिर्ता लिएपछि मोतिकला निर्विरोध निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृतको कार्यालयलले उनलाई निर्वाचित घोषणा गरिसकेको छ।निर्वाचित भएको प्रमाणप

रुकुम पूर्वमा एक महिला सदस्य निर्विरोध निर्वाचित

रुकुम पूर्व – रुकुम पूर्वको भूमे गाउँपालिकामा एक महिला सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा महिला सदस्यका उम्मेदवार विष्णु रोका निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ नेकपा माओवादी केन्द्रबाट महिला सदस्य पदका लागि उम्मेदवार हुनुभएको थियो ।  वैशाख ३० गते हुने पालिका चुनावका लागि अस्ति आइतवार र हिजो सोमवार राखिएको उम्मेदवारी मनोनयनको समयमा भूमे गाउँपालिका ३ को महिला सदस्यमा उहाँको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत विमलप्रसाद बरालले जा...

तान्जानियाको सभामुखमा महिला नेतृ निर्वाचित

दार एस सलाम । तान्जानियाको सभामुखका ४५ बर्षिया महिला नेतृ निर्वाचित भएकी छन् । तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् । उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । तत्कालीन सभामुखले सरकारद्वारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन् […]

स्विडेनमा पहिलो पटक महिला प्रधानमन्त्री निर्वाचित

स्विडेनमा पहिलो पटक महिला नेतृ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । स्विडेनको संसदले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उहाँ स्विडेनको पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो । निवर्तमान अर्थमन्त्री समेत रहनु भएकी माग्डालेना अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ समेत हुनुहुन्छ । संसदका कुल १७४ मतदाताले मात्रै वर्तमान प्रधानमन्त्री स्टेफन लोफभेनलाई मतदान गरेका …