धनकुटाको एमाले जिल्ला अध्यक्ष पराजुली प्रदेशसभामा दोहोरिए

धनकुटाको प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार इन्द्रमणि पराजुली विजयी भएका छन् । उनी प्रदेशसभामा दोस्रो पटक विजयी भएका हुन् ।एमालेका पराजुलीले १५ हजार सात सय ९७ मत प्राप्त गरी...

सम्बन्धित सामग्री

धनकुटा जिल्ला अध्यक्ष पराजुली प्रदेश सभामा निर्वाचित

धनकुटा । धनकुटामा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली प्रदेश सभामा निर्वाचित भएका छन् । उनले गठबन्धनका उम्मेदवार माओवादीकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गर्दे दोस्रो पटक प्रदेश सभा सदस्य भएका हुन् । २०७४को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । पराजुलीले १५७९७ मत ल्याउदा माओवादीका कुसुमकुमारीले ११२३० मत पाइन् ।