भारतले किन लकडाउन खोल्न सक्दैन?

भारतमा अहिलेसम्म सङ्क्रमण प्रारम्भिक चरणमा नै देखिन्छ र लकडाउन खुला गर्दा तीव्र गतिमा सङ्क्रमण फैलन सक्छ।

सम्बन्धित सामग्री

भारतले छिमेकी देश बंगलादेशमा अक्सिजन पठायो

बंगलादेशमा दिनहुँ १० हजारको हारहारीमा कोरोना संक्रमित भेटिरहेका छन्। इदको समयमा लकडाउन खुकुलो गरेको कारण बंगलादेशमा थप कोरोना संक्रमित बढ्ने बताइएको छ।

बेलायती प्रधानमन्त्री जोनसनको भारत भ्रमण रद्द

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो भारत भ्रमण रद्द गरेका छन्। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि उनले भारत भ्रमण रद्द गरेका हुन्। जोनसनलाई गत जनवरीमा भारतले गणतन्त्र दिवसका दिन विशेष अतिथिका रूपमा बोलाएको थियो। त्यतिबेला बेलायतका सङ्क्रमितका सङ्ख्या बढ्दा लकडाउन गर्नुपर्ने अवस्था आएपछि जोनसनले भारत भ्रमण रद्द गरेका थिए। बेलायती प्रधानमन्त्रीले यस वर्ष आज दोस्रोपटक भारत भ्रमण रद्द गरेका हुन्।

भारतमा नयाँ निर्देशिकासहित चौथो चरणको लकडाउन १४ दिन थप

कोभिड–१९ को उच्च सङ्क्रमणका बीच भारतले चौथो पटक लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आईतबार सम्पन्न हुन लागेको तेस्रो चरणको लकडाउनलाई लम्ब्याउँदै भारतले केही शर्तसहित मई ३१ सम्मका लागि १४ दिन थप्ने घोषणा गरेको हो ।

भारतमा लकडाउन दुईहप्ता थपियो

काठमाडौं । कोरोनाभाइरस न्युनीकरणका लागि गरिएको लकडाउन भारतले थप दुईहप्ता बढाएको छ । भारतमा अब मे १७ सम्म लकडाउन

भारतमा दुई हप्ता लम्बियो लकडाउन, केही खुकुलो पारिने

१९ वैशाख, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको …

भारतमा लकडाउन खुकुलो, पसल खोल्न अनुमती

१३ वैशाख, काठमाडौं । भारतले काेरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० …

भारतले जारी गर्‍यो लकडाउनको नयाँ निर्देशिका

नयाँदिल्ली । भारतले लकडाउन बढाएको दोस्रो दिन ३ मेसम्मका लागि नयाँ लकडाउन निर्देशिका जारी गरेको छ । भारतीय

भारतले तीन साता लम्ब्यायो लकडाउन

२ वैशाख, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि …

भारतले पन्जाबमा लकडाउन र कर्फ्युको समय बढाउने

काठमाण्डौ - भारतको पन्जावमा लकडाउन र कर्फ्युको समय बढाउने निर्णय भएको छ । पन्जाब सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै आउँदो मे १ अर्थातवैशाख १९ गतेसम्मका लागि लकडाउन र  कर्फ्युको समय बढाउने निर्णय गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पन्जाबमा मात्रै कोरोना...

भारत अब ‘लकडाउन’, रेल र बस सेवा बन्द

९ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतले 'लक डाउन' गरेको छ । यसअघि अन्तर्राष्ट्रिय उडान रोकेको भारतले अब बस र रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह …