काठमाण्डौ - भारतको पन्जावमा लकडाउन र कर्फ्युको समय बढाउने निर्णय भएको छ ।
पन्जाब सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै आउँदो मे १ अर्थातवैशाख १९ गतेसम्मका लागि लकडाउन र कर्फ्युको समय बढाउने निर्णय गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पन्जाबमा मात्रै कोरोना...