पोखरा : पोखरामात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा नयाँ आयाम ल्याउने आशा जगाएको छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले। प्रदेशकै पर्यटनमा आशा जगाइरहँदा पर्यटकीय नगरी पोखरालाई विमानस्थलले उत्साही नबनाउने कुरै रहेन।
तर, यतिबेला उत्साही भन्दा बढी सुर्तामा छन् पोखरेली पर्यटन व्यवसायी। पर्यटन क्षेत्रमा नयाँ उत्साह ल्याउँछ भन्ने आशा राखिएको विमानस्थल नै पोखराको…