पर्वत : अरनिको निधन भएको दिन पारेर कुश्मा कला परियोजनाले मार्च ११ तारिखका दिन पर्वतको कुश्मामा राष्ट्रिय विभूति अरनिकोलाई विशेष रूपमा चर्चा गरिएको छ।पर्वते श्रष्टा गणेशकुमार जिसीद्वारा लिखित अरनिको एशीयास् एक प्रस्तावनाू पुस्ताकको चर्चा गर्दै श्रष्टाहरुले नेपालले राष्टृय विभूति अरनिकोलाई चिन्नै नसकेको बताएका हुन। तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई छिमेकी देश चीनमा प्रचार गरेका उनको पूर्ण जीवनी र गहिरो खोज एंव अनुसन्धान हुन सकेको छैन। इसाको बाह्रौँ शताब्दी सन् १२४४ मा ललितपुर पाटन
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ । आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् । पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी […]
दाङ । दाङको तुलसीपुरमा रहेको अरनिको खेल मैदान सुविधाविहीन बन्दै गएको छ । पिउने पानी, शौचालय र बस्ने व्यवस्थित ठाउँ नहुँदा सबैले सास्ती खेप्दै आएका छन । खेल खेल्नका लागि मात्र नभई कुनै पनि सार्वजनिक कार्यक्रम वा अन्य कार्यक्रम हुने ठाउँ हो यो अरनिको खेल मैदान । २०२८ सालमा खेलकुदको लागि बनाईएको यो मैदान हेर्दा […]
चौतारा – अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित लिपिङ पुल नजिक भास्सिएर विगत तीन महिनादेखि अवरुद्ध सडक शुक्रबारबाट सञ्चालनमा आएको छ। अविरल वर्षाले गत असार २ गतेदेखि भास्सिएको सडक मर्मत गरिएपछि शुक्रबार बिहानदेखि सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दोलखाका इञ्जिनियर गोविन्द डुमरीले जानकारी दिए। नेपाल र चीनसँगको प्रमुख व्यापारिक नाकाको रुपमा रहेको तातोपानीको उक्त सडक खण्ड […]
पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि करिब १० घण्टापछि यातायात सञ्चालनमा आएको छ।
पुलबजार डुबानमा परेको कारण आज सोमबार...
काभ्रे । गएरातीदेखी परेको अविरल वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबान हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जसका कारण बनेपाबाट काठमाण्डौं तर्फ जाने र काठमाण्डौंबाट बनेपा तर्फ आउने सवारी साधन बिचबाटोमा नै अलपत्र परेका छन् । राती २ बजेदेखी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । अहिले […]