पर्वत : अरनिको निधन भएको दिन पारेर कुश्मा कला परियोजनाले मार्च ११ तारिखका दिन पर्वतको कुश्मामा राष्ट्रिय विभूति अरनिकोलाई विशेष रूपमा चर्चा गरिएको छ।पर्वते श्रष्टा गणेशकुमार जिसीद्वारा लिखित अरनिको एशीयास् एक प्रस्तावनाू पुस्ताकको चर्चा गर्दै श्रष्टाहरुले नेपालले राष्टृय विभूति अरनिकोलाई चिन्नै नसकेको बताएका हुन। तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई छिमेकी देश चीनमा प्रचार गरेका उनको पूर्ण जीवनी र गहिरो खोज एंव अनुसन्धान हुन सकेको छैन। इसाको बाह्रौँ शताब्दी सन् १२४४ मा ललितपुर पाटन