काठमाडौँ। ओखलढुंगा जिल्लामा चल्ने यात्रुवाहक भाडाका बसहरु संचालन गर्न स्थानीय प्रशासनमा भएको सहमति विपरित पूर्व अरनिको यातायात समितिले दादागिरी देखाउँदै सिण्डीकेट गरेको भन्दै हिमाल तराई यातायात, सगरमाथा यातायात र मध्यपहाडी यातायातले असहति जनाएका छन् । पूर्व अरनिको यातायातले समितिले गरेको निर्णयलाई ब्यक्तिगत ब्यवसायसँग जोडेर मान प्रतिष्ठा र इज्जतमा समेत खेलवाड गरेको भन्दै काठमाडौ जिल्ला अदालतमा […]
काठमाडौं । प्रभु बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले सूचना प्रकाशित गरी साबिक सेञ्चुरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको नगद लाभांश लिन बाँकी शेयरधनीहरूलाई भुक्तानी लिन आउन अनुरोध गरेको हो ।
हाल यी बैंक तथा वित्तीय संस्था प्रभु बैंकका गाभिएका छन् । बैंकले नगद लाभांश संकलन गर्न आवश्यक कागजपत्रसहित काठमाडौंको कमलादीस्थित शेयर रजिस्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । जलवायु क्षेत्रका वैज्ञानिक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अरनिको पाण्डेले सगरमाथा संवाद नहुनु पनि आफूलाइ राजनीतिमा ल्याउने कारण भएको बताएका छन् । आफू पनि त्यो कार्यक्रम आयोजनाको खाका तयार गर्ने एक सदस्य भएको भन्दै पाण्डेले नेपालमा सरकारको नीति दिगो नहुने तर्क गरे । हिमाल मिडिया मेलामा ‘पत्रकार र जलवायु संकट’ सत्रमा बोल्दै पान्डेले […]
काठमाडौं । २०२३ को वसन्तऋतु शुरू भएसँगै mount everest आरोहणका लागि अनुमति लिने क्रम बढेको छ । पर्यटन विभागका अनुसार हालसम्म नेपालसहित ५८ मुलुकका पर्वतारोहीले सगरमाथा आरोहण अनुमति लिएका हुन् ।
विभागले ७२ महिलासहित ३९६ जनालाई यो सिजनमा सगरमाथा चढ्न अनुमति दिएको छ । अनुमति लिएको ७५ दिनसम्ममा पर्वतारोहीले सगरमाथा आरोहण गरिसक्नुपर्छ । वसन्त ऋतुमा आरोहीले खासगरी सगरमाथा आरोहण गर्न बढी रुचाउँछन् । विभागले ६ हजार मीटरभन्दा अग्ला अन्य हिमाल र हिमचुचुरा आरोहणका लागि पनि अनुमति जारी गर्छ ।
यो सिजनमा सगरमाथा आरोहण अनुमतिबाट विभागले ५५ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सगरमाथा सहित २३ ओटा हिमाल तथा चुचुरा आरोहण अनुमति जारी गर्दा विभागले कुल ६४ करोड ४८ लाख राजस्व संकलन गरेको छ । सगरमाथा आरोहणका लागि पर्वतारोहीले अन्य हिमाल तथा चुचुराको तुलनामा बढी राजस्व बुझाउनुपर्ने हुँदा यसबाट हुने आम्दानी बढी नै हुन्छ ।
यो सिजनमा कुल ९०३ पर्वतारोहीले विभागबाट अनुमति पाएका छन् । सगरमाथापछि बढी आरोहीको रोजाइमा परेको हिमाल ल्होत्से हो । विभागका अनुसार ल्होत्से आरोहणका लागि ८० पर्वतारोहीले अनुमति लिएका छन् ।
विभागले अन्नपूर्ण, सुर्मासरोवर, पाँग्री गोल्डुम्बा, मनासलु, थोरोङ पिक, बरूण त्से, नुप्त्से, हिमलुंग हिमाल, धवलागिरि, थापा पिक, अमादब्लम, मकालु, अरनिको चुली, पुमोरीलगायत हिमाल आरोहणका लागि अनुमति दिएको छ ।
सुन्दरहरैँचा– विराटनगरमा भएको विद्यालयस्तरीय तेस्रो संस्करणको बास्केटबल कप प्रतियोगिताको फाइनल खेलमा बिकेभिएम र अरनिको स्कुलले उपाधि हात पारेका छन् । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो । फाइनल खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३७-२८ अंकले पराजित गर्दै बिकेभिएम स्कुल विजयी भएको छ । त्यसैगरी महिलातर्फको फाइनल खेलमा पोखरीया […]
विराटनगरमा भएको विद्यालयस्तरीय तेस्रो संस्करणको बास्केटबल कप प्रतियोगिताको फाइनल खेलमा बिकेभिएम र अरनिको स्कुलले उपाधि हात पारेका छन् । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फको फाइनल खेल कोबास कलेजको बास्केटबल कोर्टमा भएको थियो । फाइनल खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३७–२८ अङ्कले पराजित गर्दै बिकेभिएम स्कुल विजयी भएको छ । त्यसैगरी महिलातर्फको फाइनल खेलमा पोखरीया स्कुललाई २–४ अङ्कले पराजित गर्दै अरनिको स्कुल विजयी भएको थियो । पुरूष र महिलातर्फको खेलमा क्रम
सोमबारको पहिलो खेल भानु र सगरमाथा कलेज तथा दोस्रो खेल अरनिको कलेज र विकेभिएमबीच हुनेछ। पुस २९ गतेसम्म हुने प्रतियोगितामा हिसानमा आवद्ध जिल्लाका १३ वटा कलेजको सहभागिता रहेको छ।...
काठमाडौं, २८ साउन । शेयरधनीलाई पुरानो लाभांश लिन सेञ्चुरी बैंकले आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित गरेको नगद पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको हो । बैंकले विगतका वर्षहरुमा प्राप्ति गरेको अरनिको डेभलपमेण्ट बैंक, इनोभेटिभ डेभलपमेण्ट बैंक, अल्पाइन डेभलपमेण्ट बैंक र सेती फाइनान्स लिमिटेड र सगरमाथा फाइनान्सको साधारण सभाबाट पारित लाभांश लिन […]