एकीकृत जाँच चौकी निर्माण अधुरै

पश्चिम तराईको प्रमुख नाका नेपालगन्जमा एकीकृत भन्सार जाँच चौकी (इन्ट्रिग्रेटेट चेक प्वाइन्ट) निर्माण लामो समयदेखि अधुरै रहेको छ । जग्गा अधिग्रहण गरेको नौ वर्ष पुगिसक्दा पनि अहिलेसम्म निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । भारत सरकारले बनाइदिने राष्ट्रिय स्तरको ठूलो आयोजना निर्माण कार्य अधुरो हुँदा भन्सारसँग सम्बन्धित काममा कठिनाइ भएको सरोकारवालाको गुनासो छ।

सम्बन्धित सामग्री

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

एकीकृत जाँच चौकी (आइसीपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

एकीकृत जाँच चौकी (आइसीपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

सुरु भयो नेपालगन्ज एकीकृत जाँच चौकी

पश्चिम तराईको प्रमुख नाका बाँकेको नेपालगन्जस्थित जयसपुरमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको छ । नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिउँसो संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको रुपैडिहामा र नेपालगन्जको जयसपुरमा रहेको आईसीपी सञ्चालनमा आएको हो । यो भारतीय सहयोगमा बनेको हो । दुई अर्ब ३५ करोड […]

दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण गर्दा करिब २ हजार रुख काटिने

२८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि कञ्चनपुरको नेपाल–भारत सीमामा निर्माण गर्न लागिएको एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यंकन प्रतिवेदन तयार भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १, २ र ३ मा बन्ने व्यापार पूर्वाधारमा गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ६३ हेक्टर क्षेत्र प्रयोग हुनेछ ।  त्यस क्षेत्रमा […]

व्यापार पूर्वाधार : दर्जन स्थानमा बन्दैछन् सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी

आन्तरिक तथा बाह्य व्यापारलाई थप सहज बनाउन देशभर ‘व्यापार पूर्वाधार’ निर्माणको गति बढेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको नेतृत्वमा देशका विभिन्न स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी बन्ने क्रममा छन् ।वैदेशिक व्यापारतर्फको आयात÷निर्यातलाई सहज बनाउन भारत र चीनसँग सीमा जोडिएका नाकाहरूमा अत्याधुनिक सुविधासहितका जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाइएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले देशका केही स्थानमा सुक्खा बन्

रसुवागढी नाकामा एकीकृत जाँच चौकी निर्माणमा तीव्रता

रसुवा – रसुवागढी नाकामा छरिएर रहेका कार्यालयहरूलाई एकै ठाउँमा राख्नका लागि निर्माण थालिएको एकीकृत जाँच चौकी (आइसिपी) को निर्माणले गति लिएको छ ।  अबको एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको हो । हालसम्म आइसिपी निर्माणको ६५ प्रतिशत काम सकिएको छ । भवन पाँच तलाको हुने छ । यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन् । भवन निर्माण पश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने छ ।  आउँदो चैतसम्ममा निर्माण सम्पन्न गर्ने समयसीमा भएकाले कामलाई तीव्रता दिइ...

रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा ढिलाई

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवनको कामले गति लिन नसक्दा निमार्णको काम करिब पचास प्रतिशत मात्र सकिएको छ । निर्माण सुरु भएको तीन वर्षमा पचास प्रतिशत काम सकिएको हो । २०७५ पुसदेखि निर्माण सुरु भए पनि काम नसकिँदा पहिलो पटक निमार्णको समयावधि नौ महिना थप गरि काम […]

विकासमा विलम्ब : जग्गा अधिग्रहण गरेको १४ वर्ष बित्दा पनि बनेन एकीकृत जाँच चौकी

रूपन्देहीको बेलहिया (सुनौली) नाकामा एकीकृत जाँच चौकी (आईसीपी) बनाउने योजना बनेको डेढ दशक बितिसक्दा समेत अगाडि बढ्न सकेको छैन । ‘इन्टिग्रेटेट चेक प्वाइन्ट’ (आईसीपी) निर्माणका लागि जग्गा अधिग्रहण गरेको १४ वर्षसम्ममा समेत आयोजनाले रफ्तार समात्न नसकेको हो । राष्ट्रिय स्तरको आयोजना आईसीपी बन्ने अहिलेसम्म अत्तोपत्तो देखिँदैन ।  नेपाल–भारत अन्तरदेशीय व्यापारलाई सहजीकरण गर्दै आयात–निर्यातलाई सहज बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित २०६४ साल (सन् २००५) मा दुई मुलुकबीच आईसीपी निर्माण गर्ने सम्झौता भएक...