सुरु भयो नेपालगन्ज एकीकृत जाँच चौकी

पश्चिम तराईको प्रमुख नाका बाँकेको नेपालगन्जस्थित जयसपुरमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको छ । नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिउँसो संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको रुपैडिहामा र नेपालगन्जको जयसपुरमा रहेको आईसीपी सञ्चालनमा आएको हो । यो भारतीय सहयोगमा बनेको हो । दुई अर्ब ३५ करोड […]