काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम पालना गर्न नसकिने नर्भिकको भनाई, तत्कालै टहरा नहटाउने (विज्ञप्तीसहित)

काठमाडौं, २४ साउन । काठमाडौंको थापाथलीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले काठमाडौं महानगरले दिएको २४ घण्टे अल्टिमेटम पालना गर्न नसकिने बताएको छ ।महानगरले अवैध रुपमा बनाएका संरचना हटाउन हिजो (सोमबार) २४ घण्टाको अल्टिमेटम दिएको थियो । महानगरले २४ घण्टा अल्टिमेटम दिएको भोलिपल्ट आज (मंगलबार) नर्भिकले पत्रकार सम्मेलन गरेर महानगरको निर्देशनबमोजिम तत्कालै टहरा हटाउन नसकिने स्पष्ट पारेको […]

सम्बन्धित सामग्री

पशुपक्षी ऐन तत्काल परिमार्जन माग

काठमाडौँ : नेपाल पशुपक्षी व्यवसायीले पशुपक्षी सम्बन्धी ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन्।सरकार र व्यवसायी दुवैले पालना गर्न नसकिने खालको प्रावधान उक्त ऐनमा रहेको बताउँदै त्यसलाई तत्काल परिमार्जन गर्नुपर्ने उनीहरूले माग गरेका हुन्।शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै पशुपक्षी व्यवसायी संघको सचिवालयका प्रमुख आत्माराम पौडेलले ऐन परिमार्जनका लागि सरकार र संसदीय समितिमा आफूहरूले दिएको निवेदनको समेत सुनुवाइ नभएको गुनासो गरे। उनले सर्वोच्च

हचुवाको भरमा सरकारी तलब दिन सकिँदैन : प्याब्सन अध्यक्ष ढुंगाना

काठमाडौं, असार १७ । निजी तथा आवासीय विद्यालय, नेपाल (प्याब्सन) का अध्यक्ष डीके ढुंगानाले काठमाडौं महानगरपालिकाले हचुवाको भरमा गरेको निर्देशन पालना गर्न नसकिने बताएका छन् । कामपाका मेयर बालेन्द्र साहले चार दिनअघि निजी विद्यालयका शिक्षकलाई सरकारी विद्यालयका शिक्षकसरह तलबसुविधा उपलब्ध गराउन निर्देशन दिएका थिए। सो निर्देशनपछि आक्रोशित बनेको प्याब्सनले आज आइतबार सचिवालय बैठक डाकेको छ […]

निर्देशन पालना नभएपछि आफै नर्भिक पुगे मेयर बालेन शाह (तस्बिरहरु)

काठमाडौँ – सम्झौताविपरीत नक्सा पास नगरी बनाइएका संरचना भत्काउन दिएको निर्देशन पालना नभएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफै नर्भिक अस्पताल पुगेका छन्। सोमबार काठमाडौँ महानगरपालिकाले सरकारसँग लिजमा लिएको जग्गामा सम्झौताविपरीत नक्सा पाससमेत नगरी बनाइएको संरचना २४ घण्टाभित्र हटाउन नर्भिक अस्पताललाई निर्देशन दिएको थियो। महानगरको निर्देशनविपरीत नर्भिकले तत्काल संरचना भत्काउन नसकिने बताएपछि बालेन आफै […]

गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने : नेता कोइराला

चितवन । नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले दलबिचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । अहिले संवाद चलिरहेको उनको भनाइ थियो । आज साँझसम्म गठबन्धनभित्र टुङ्गो लाग्ने भन्दै उनले निर्णय नआएसम्म केही भन्न नसकिने बताए । […]

ईभीएम मेसिनमा छेडखानी गरेको आरोपबारे बोले मुख्य चुनाव आयुक्त

समाजवादी पार्टीले ईभीएम मेसिनमा छेडखानी गरेको आरोप लगाएपछि प्रमुख निर्वाचन आयुक्त सुशील चन्द्रले केन्द्रीय निर्वाचन आयोगले सधैँ पारदर्शिताको पालना गर्ने भएकाले ईभीएममा त्यसो गर्न नसकिने बताएका छन् ।समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा सुशील चन्द्रले उत्तर प्रदेशका मुख्य निर्वाचन अधिकारीले तालिमका लागि ईभीएम लिएर जाँदा राजनीतिक दलहरूलाई जानकारी गराउनु पर्ने नियम नमानेको भन्दै वाराणसीका तीन निर्वाचन अधिकारीलाई निलम्बन गरेको बताएका छन् ।प्रमुख निर्वाचन आयुक्तले ईभीएम छेडछाडको प्रश्न नै नउठ्

माधव नेपाललाई दोस्रो अध्यक्ष स्वीकार्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष स्वकार्न नसकिने बताएका छन्। शुक्रवार पार्टी कार्यालय थापाथलीमा आयोजित खिर खाने कार्यक्रममा पोखरेलले दोस्रो अध्यक्षको प्रस्ताव विधान विपरीत भएको दाबी गरे। उनले एकता लागि १० बुँदे सहमति भएको र त्यसलाई पालना गर्नुपर्ने बताए। 'पार्टीको विधि र विधानभन्दा फरक ढंगले…

सरकार भन्छ- अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्था आयो

काठमाडौं। सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने बताएको छ। उपत्यकाकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अपीलमा स्वास्थ्यका मापदण्ड पालना गर्न र संवेदनशील बन्न भनेको छ।