युक्रेनमा रहेका नेपालीहरुलाई आफ्नो साथमा काजगपत्र बोक्न र घरभित्रै सुरक्षित रहन दुतावासको आग्रह

काठमाडौं, १३ फागुन । जर्मनीमा रहेको नेपाली दुतावासले हवाई मार्गबाट तत्काल युक्रेन छाड्न नसकिने भएको भन्दै आफु बसोबास गरेको स्थानमा संयमता अपनाई सुरक्षित रहन आग्रह गरेको छ। दुतावासले युक्रेन सरकार र सम्बन्धित कलेज तथा विश्वविद्यालयले जारी गरेको निर्देशन पालना गर्न पनि नेपालीहरुलाई अनुरोध गरेको छ । एक विज्ञप्ती जारी गर्दै दुतावासले सडक तथा रेलमार्गबाट युक्रेनकै […]