काठमाडौं : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष स्वकार्न नसकिने बताएका छन्।
शुक्रवार पार्टी कार्यालय थापाथलीमा आयोजित खिर खाने कार्यक्रममा पोखरेलले दोस्रो अध्यक्षको प्रस्ताव विधान विपरीत भएको दाबी गरे। उनले एकता लागि १० बुँदे सहमति भएको र त्यसलाई पालना गर्नुपर्ने बताए।
'पार्टीको विधि र विधानभन्दा फरक ढंगले…