कात्तिक १२, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । अव कम्पनीको सम्पूर्ण शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलबाट हुनेछ ।