नेपाल, श्रीलंका र माल्दिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बैंकको सहायताको भ्याक्सिन खरिद प्रक्रियामा पारदर्शितालाई ध्यान दिने बताएका छन् ।विश्व बैंकले बिहीबार पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले विश्व बैंकको सहयोगले खोप खरिदमा नन–डिस्क्लोजर सम्झौता (एनडीए) हुन सक्ने बताउँदै तर यसमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिमको गभर्नेन्स, पारदर्शिता तथा क्षमतालाई सम्बोधन गरेको हुनुपर्ने […]