काठमाडौं : सर्वोच्च अदालतको फैसला अटेर गर्दै काठमाडौं महानगरपालिकाले विज्ञपान तथा प्रचारप्रसार सामग्री राख्ने अनुमति दिन थालेको छ।
महानगरको कर्मचारी र विज्ञपान एजेन्सीको मिलेमतोमा अदालतको फैसलाविरुद्ध होर्डिङ बोर्ड राखेको पाइएको समाचार कान्तिपुर दैनिकमा छ। २०७२ भदौ १६ मा सर्वोच्च अदालतले उक्त आदेश दिएको थियो।
तर उक्त फ...