निर्वाचनको मिति कानुनमै तोक्न प्रस्ताव

काठमाडौं, असार १९ । निर्वाचन आयोगले तीनै तहको निर्वाचनको मिति स्पष्ट उल्लेख गरी कानुन बनाउन प्रस्ताव गरेको छ। आयोगले निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदा स्वीकृत गर्दा यस प्रकारको व्यवस्था गर्न सुझाव दिएको हो । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको निर्वाचन सो सभाको अघिल्लो निर्वाचनको परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार […]

सम्बन्धित सामग्री

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि कानुनमै विभेद

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको गुनासो गरेका छन् । आइतबार मितिनी नेपालले काठमाडौँमा गरेको कार्यक्रममा सहभागी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले संविधान र कानुनमै आफूहरूमाथि विभेद भएको र संविधान र कानुनले प्रबन्ध गरेका अधिकारसमेत आफूहरूले नपाएको गुनासो गरे ।

नागरिकता कानुन विभेदमुक्त हुनुपर्ने माग

काठमाडौँ – नागरिकता वितरणमा पुरुष र महिलाका नाममा विभेद रहेको भन्दै संविधान एवं कानुनमै सुधार गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। ‘लैङ्गिक विभेदपूर्ण नागरिकता कानुनको संशोधनसम्बन्धी छलफल’ कार्यक्रममा सांसदहरुले पटकटकको आन्दोलनले नागरिकलाई अधिकार दिएको भने पनि नागरिकताका सवालमा समानताको व्यवहार हुन नसक्दा समस्या आएको उनीहरुको भनाइ थियो। महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको […]

सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्छ : सांसद शेर्पा

राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग

सगरमाथा आरोहणको मापदण्ड कानुनमै व्यवस्था गर्न माग

काठमाडौँ : राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उनको भनाइ छ।मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद शेर

चुनाव हुने दिन कानुनमै तोक

काठमाडौं । निर्वाचन आयोगले चुनाव हुने दिन कानुनमै तोक्नुपर्ने बताएको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेश गर्नुपर्ने विषयहरूबारे निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन हुने दिन र निर्वाचन प्रचारप्रसारको अवधि विधेयकमै किटान गर्नुपर्ने आयोगको निर्णय छ । त्यसै गरी विदेशमा रहेका […]

प्रतिनिधिसभाको कार्यकाल: निर्वाचनको भोलिपल्टसम्म राख्ने गृहकार्य

प्रतिनिधिसभाको कार्यकालबारे स्पष्ट कानुनी व्यवस्थाको अभावमा विभिन्न दृष्टिकोण आइरहेका बेला सरकारले कानुनमै उल्लेख गरेर एउटै दृष्टिकोण बनाउने प्रयास गरिरहेको छ।...

‘निर्माण उद्योगलाई व्यवस्थित बनाउन कानुनमै संशोधन आवश्यक’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक भएको बताएकी छन् ।१४औं निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीमा ¥याली निकाल्नुअघि गरेको सभामा मन्त्री झाँक्रीले निर्माण व्यवसायीमैत्री कानुन आवश्यक भएको बताएकी हुन् । निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उनले […]

सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्छ : सांसद शेर्पा

राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

निर्वाचन मिति कानुनमै व्यवस्था गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको मिति कानुनमै व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचनको मिति कानुनमै व्यवस्था गरे निर्वाचनको मिति सर्नेलगायतका ३० वटाभन्दा बढी निर्वाचनसम्बन्धी समस्या स्वतहः समाधान हुने पनि स्पष्ट पार्नुभयो । आइतबार काठमाडौंमा आयोजित ‘न...