नागरिकता कानुन विभेदमुक्त हुनुपर्ने माग

काठमाडौँ – नागरिकता वितरणमा पुरुष र महिलाका नाममा विभेद रहेको भन्दै संविधान एवं कानुनमै सुधार गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन्। ‘लैङ्गिक विभेदपूर्ण नागरिकता कानुनको संशोधनसम्बन्धी छलफल’ कार्यक्रममा सांसदहरुले पटकटकको आन्दोलनले नागरिकलाई अधिकार दिएको भने पनि नागरिकताका सवालमा समानताको व्यवहार हुन नसक्दा समस्या आएको उनीहरुको भनाइ थियो। महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको […]

सम्बन्धित सामग्री

राजनीतिक दलको घोषणापत्रमा नागरिकता कानुन जारी गर्ने प्रतिबद्धता राख्न माग

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले जारी गर्ने चुनावी घोषणा पत्रमा नागरिकता सम्बन्धि कानुन जारी गर्ने प्रतिबद्धता उल्लेख गर्न माग गरिएको छ । महिला कानुन र विकास मञ्चले चुनावमा भाग लिने राजनीतिक दलहरूलाई नागरिकता बिहीनहरूको माग सम्वोधनका लागि चुनावी घोषणा पत्रमा नागरिकता कानुन बनाउने प्रतिबद्धता राख्न माग गर्दैन ज्ञापन पत्र बुझाएको हो । आइतबार मञ्चले काठमाडौंमा गरेको 'आसन्न निर्वाचनको सन्दर्भमा नागरिकताबाट वञ्चित व्यक्तिहरूको सरोकार विषयक सञ्चारकर्मीहरूसँगको छलफ

नागरिकता कानुन छिटो ल्याउन माग

काठमाडौं । कांग्रेस सांसद देवेन्द्रराज कडेँलले नागरिकता कानुन चाँडो ल्याउन माग गरेका छन् । विगतको सरकारले विवाद बढाउने, अध्यादेश जारी गर्नेजस्ता अनेक बाहना गरेपनि नागरिकता ऐन नल्याएको भन्दै त्यसबाट लाखौं युवाको भविश्य अन्योलमा परेको बताए ।   “मेचीदेखि महाकालीसम्म लाखौं युवा नागरिकताविहीन हुँदा अन्योलमा छन् । विगत सरकारले अध्यादेश र अन्य विभिन्न...