‘निर्माण उद्योगलाई व्यवस्थित बनाउन कानुनमै संशोधन आवश्यक’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक भएको बताएकी छन् ।१४औं निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीमा ¥याली निकाल्नुअघि गरेको सभामा मन्त्री झाँक्रीले निर्माण व्यवसायीमैत्री कानुन आवश्यक भएको बताएकी हुन् । निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उनले […]