कति छ सशस्त्र प्रहरीसँग गोताखोर तालिमप्राप्त जनशक्ति ?
हालसम्म सशस्त्र प्रहरी बलसँग ७४ जना तालिम प्राप्त गोताखोर जनशक्ति छ । तालिम प्राप्त टोलीलाई जोखिमयुक्त जिल्ला र प्रदेशमा खटाइने सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरीका पानीभित्र गएर खोजी गर्ने जनशक्ति (गोताखोर) ले नदीमा डुबेका बस र यात्रुको खोजी मात्रै गरेका छैनन्, पोखरा सेती खोंचमा दुर्घटनामा परेको जहाजका पाटपुर्जा पनि नदीमा डुबुल्की मारेर बाहिर निकालेका छन् । तर यसरी खोजीमा जुट्ने गोताखोरको अवस्था के छ त ? सिमलतालमा दुई वटा बस पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएपछि त्यसबारे अध्ययन गर्न बनेको कार्यदलसामु खोजी र उद्धारमा उपयोग हुने उपकरणको अवस्था बारेमा चर्चा गरिएको छ ।
सशस्त्र प्रहरीका पानीभित्र गएर खोजी गर्ने जनशक्ति (गोताखोर) ले नदीमा डुबेका बस र यात्रुको खोजी मात्रै गरेका छैनन्, पोखरा सेती खोंचमा दुर्घटनामा परेको जहाजका पाटपुर्जा पनि नदीमा डुबुल्की मारेर बाहिर निकालेका छन् । तर यसरी खोजीमा जुट्ने गोताखोरको अवस्था के छ ?
काठमाडौं । नेपालमा हरेक वर्ष मनसुन सुरु भएसँगै बाढी पहिरोको जोखिम पनि सुरु हुन्छ । नदी किनारका बस्ती मात्रै होइन, देशका प्रमुख राजमार्ग समेत नदी किनारमै बनेकाले कुनै पनि संकट आइपर्ला भन्न सकिँदैन । त्यसका लागि देशमा पर्याप्त मात्रामा जनशक्ति भने तयार भईसकेको छैन । सशस्त्र प्रहरी बलले सीमित स्रोतका बावजुद केही वर्ष यता गोताखोर […]
सुनसरी । पानीमुनीको गहिराईमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ । सिमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून […]
२८ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले हुनसक्ने सम्भावित मनसुनजन्य क्षति न्यूनिकरण र उद्धारका लागि जनशक्ति तथा उपकरण तयारी हालतमा राखेको छ । जस अन्तर्गत डोजर, लोडर गरि १३ वटा हेभी इक्यूपमेन्टलाई प्रधान कार्यालयसहित कोशी स्थित नं. १ बराह बाहिनी सुनसरी, नं. ६ महेश्वरी बाहिनी सुर्खेत, नं. ७ बैद्यनाथ बाहिनी कैलाली, विपद् व्यवस्थापन तालिम […]
हालसम्म सशस्त्र प्रहरी बलसँग ७४ जना तालिम प्राप्त गोताखोर जनशक्ति छ । तालिमप्राप्त टोलीलाई जोखिमयुक्त जिल्ला र प्रदेशमा खटाइने सशस्त्र प्रहरी बलले जनाएको छ ।