सशस्त्र प्रहरीको माग : ‘मोटरबोटदेखि लाइफ ज्याकेटसम्म बलियो चाहियो’

सशस्त्र प्रहरीका पानीभित्र गएर खोजी गर्ने जनशक्ति (गोताखोर) ले नदीमा डुबेका बस र यात्रुको खोजी मात्रै गरेका छैनन्, पोखरा सेती खोंचमा दुर्घटनामा परेको जहाजका पाटपुर्जा पनि नदीमा डुबुल्की मारेर बाहिर निकालेका छन् । तर यसरी खोजीमा जुट्ने गोताखोरको अवस्था के छ त ? सिमलतालमा दुई वटा बस पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएपछि त्यसबारे अध्ययन गर्न बनेको कार्यदलसामु खोजी र उद्धारमा उपयोग हुने उपकरणको अवस्था बारेमा चर्चा गरिएको छ ।

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी बलमा २८८ जनाको लागि भर्ना खुल्यो

सशस्त्र प्रहरी बलले २८८ पदका लागि भर्ना माग गरेको छ ।  निरीक्षक पदमा खुला ९९ जना, सहायक निरीक्षक पदमा  ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो ।...

उद्धार जनशक्ति बढाउन गोताखोरको संख्या थप्दै सशस्त्र प्रहरी

सुनसरी । पानीमुनीको गहिराईमा पुगेर खोज तथा उद्धारमा खटिने जनशक्ति बढाउन सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालयले गोताखोर तालिम सञ्चालनमा ल्याएको छ । सिमित जनशक्तिले प्रदेशभरको माग धान्न नसकेको यथार्थलाई मध्यनजर गर्दै बराह बाहिनी पकलीले २० जनालाई समावेश गरी गोताखोर तालिम सञ्चालनमा ल्याएको हो । बराह बाहिनीले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून […]

अदालतको आदेशपछि हट्यो जोरसिमलको सशस्त्र प्रहरी चेकपोस्ट

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-७ जोरसिमल खण्डबाट सशस्त्र प्रहरी बलको चेकपोस्ट हटेको छ । ११ वर्षअघि स्थापना भएको चेकपोस्ट उच्च अदालत विराटनगरको इलाम इजलासको आदेशबाट हटेको हो । काँकडभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोस्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दिएका थिए । २४ साउनमा दुवै पक्षलाई […]

अदालतको आदेशपछि हट्यो जोरसिमलको सशस्त्र प्रहरी चेकपोस्ट

३० भदौ, विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका– ७ जोरसिमल खण्डबाट सशस्त्र प्रहरी बलको चेकपोष्ट हटेको छ । ११ वर्षअघि स्थापना भएको चेकपोष्ट उच्च अदालत विराटनगरको इलाम इजलासको आदेशबाट हटेको हो । काकडभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोष्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दिएका थिए । २४ […]

सशस्त्र प्रहरी अस्पतालका डा. साहलाई सेवाबाट हटाउने तयारी

काठमाडौँ । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा. साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो । यसअघि […]

सशस्त्र प्रहरी अस्पतालका डा. साहलाई सेवाबाट हटाउने तयारी

१९ असार, काठमाडौं । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा.साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो । […]

सशस्त्र प्रहरीमा ७५ अधिकृत माग, ४९ मात्र उत्तीर्ण

छनोटमा कडाइ गर्दा तोकिएभन्दा कम अधिकृत उत्तीर्ण भएको सशस्त्रको भनाइ सशस्त्र प्रहरी बलले ७५ सशस्त्र प्रहरी निरीक्षक माग गरेकामा गुणमापक चरणसम्म पुग्दा ४९ जनाले मात्रै नाम निकाल्न सफल भएका छन् । सशस्त्र...