काठमाडौं । नेपालमा हरेक वर्ष मनसुन सुरु भएसँगै बाढी पहिरोको जोखिम पनि सुरु हुन्छ । नदी किनारका बस्ती मात्रै होइन, देशका प्रमुख राजमार्ग समेत नदी किनारमै बनेकाले कुनै पनि संकट आइपर्ला भन्न सकिँदैन । त्यसका लागि देशमा पर्याप्त मात्रामा जनशक्ति भने तयार भईसकेको छैन । सशस्त्र प्रहरी बलले सीमित स्रोतका बावजुद केही वर्ष यता गोताखोर […]