सशस्त्र प्रहरीका पानीभित्र गएर खोजी गर्ने जनशक्ति (गोताखोर) ले नदीमा डुबेका बस र यात्रुको खोजी मात्रै गरेका छैनन्, पोखरा सेती खोंचमा दुर्घटनामा परेको जहाजका पाटपुर्जा पनि नदीमा डुबुल्की मारेर बाहिर निकालेका छन् । तर यसरी खोजीमा जुट्ने गोताखोरको अवस्था के छ ?