सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछः केपी ओली

झापा – एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन्। गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे। नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकिर […]

सम्बन्धित सामग्री

अहिलेको गठबन्धन सरकार कृतिम हो– केपी ओली

काठमाडौं, १२ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनलाई कृतिमताको संज्ञा दिएका छन् । पार्टीको ‘मिसन ग्रासरुट’ कार्यक्रममा सहभागी हुन अर्घाखाँची पुगेका ओलीले अहिलेको गठबन्धनमा अनेकथरी तत्वलाई ढकमा राखेर तल पुर्याइएको बताएका हुन् । साथै, अहिले सबैभन्दा ठूलो दल एमाले नै भएको उनको दाबी छ । उनले अहिलेका विरोधीहरुलाई हराउनका […]

हामीले विदेशीको इसारामा चल्ने सरकार चाहेका होइनौं– केपी ओली

काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपाली जनताको इच्छा अनुसार चल्ने सरकार चाहेको बताएका छन् । आज कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले विदेशीको इसारामा चल्ने सरकार नचाहेको बताएका हुन् । ‘विदेशीको इसारामा काम गर्ने होइन, देशका लागि र नेपाली जनताको इच्छा अनुसार चल्ने, नेपाली जनताको […]

निर्वाचनपछि एमालेको सरकार : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले लोकतन्त्रलाई संस्थागत गर्न र स्थीर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उनले […]

मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्छ : केपी ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ पछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्।अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै अध्यक्ष ओलीले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताएका हुन्। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो फैसला आफ्नो पार्टीको पक्षमा हुनेगरी परिचालित हुन पनि पार्टीका नेता,

मनमोहन अधिकारीपछि एमाले नेतृत्वको सरकार बनेकै छैन : वेदुराम भुसाल

काठमाडौं : राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन्। बुधबार राष्ट्रियसभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको स्पष्ट पारे। ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, के

ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको भुसालको दाबी

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ । बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा केही सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उहाँले नेकपा […]

घेराबन्दीमा एमाले

एमालेभित्रको किचलोले केपी ओली नेतृत्वमा रहेको सरकार ढल्यो, पार्टी पनि विभाजित भयो। एमाले संघ र प्रदेश दुवैतिरबाट सत्ताच्युत भयो। पाँचदलीय गठबन्धन सत्तामा पुग्यो।...

केपी ओली सरकार चलाउन असफल हुँदा समयअगावै बाहिरिनुपर्‍याे – कानुनमन्त्री बडू

काठमाडौँ – कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन्। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्वप्रधानमन्त्री केपी ओली सरकार चलाउन असफल भएको बताए। देशको प्रधानमन्त्री हुँदा जनताको भवना […]