निर्वाचनपछि एमालेको सरकार : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले लोकतन्त्रलाई संस्थागत गर्न र स्थीर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उनले […]

सम्बन्धित सामग्री

हामीले विदेशीको इसारामा चल्ने सरकार चाहेका होइनौं– केपी ओली

काठमाडौं, ११ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपाली जनताको इच्छा अनुसार चल्ने सरकार चाहेको बताएका छन् । आज कपिलवस्तुमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले विदेशीको इसारामा चल्ने सरकार नचाहेको बताएका हुन् । ‘विदेशीको इसारामा काम गर्ने होइन, देशका लागि र नेपाली जनताको इच्छा अनुसार चल्ने, नेपाली जनताको […]

भ्रष्ट र अनैतिकहरुको सरकार स्वीकार्य छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार नराम्रा कामहरुको थुप्रो भएको टिप्पणी गरेका छन् । देशको साँचो लिएर लुट्ने काममा सरकार र सरकारका मन्त्रीहरु लागेको भन्दै अध्यक्ष ओलीले यो सरकार स्वीकार्य हुननसक्ने बताए । शुक्रबार छवि कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको साँचो लिएर लुट्ने सरकारको काम नभएको भन्दै अविलम्ब हट्नुपर्ने बताए । ‘अव यो सरकार स्वीकार्य हुनैसक्दैन । चुनावमा गयो धाँधली गर्छ, मान्छे मार्छ, भोट हाल्न आएका जनतालाई कुट्छ, मतपेटिका

शोधनान्तर घाटाका जन्मदाता, प्रणेता केपी ओली र युवराज खतिवडा नै हुन् : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले मुलुकको शोधनान्तर घाटालाई जन्म दिएको आरोप लगाएका छन् । आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उनले शोधनान्तर घाटाको जन्मदाता केपी ओली नेतृत्वको सरकार भएको टिप्पणी गरेका हुन् । उनले ओलीकै सरकारले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप पनि लगाए । कार्यक्रममा सम्बोधन […]

शोधनान्तर घाटाको जन्मदाता केपी ओली सरकार र युवराज खतिवडा : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताउनुभएको छ ।  आज सोमवार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थ मन्त्री युवराज खतिवडा भएको बताउनुभएको हो । उहाँले नेकपा एमालेका महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आ...

‘शोधनान्तर घाटा स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको बताएका छन् । सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवाद...

केपी ओली सरकार चलाउन असफल हुँदा समयअगावै बाहिरिनुपर्‍याे – कानुनमन्त्री बडू

काठमाडौँ – कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले एमाले सरकार संविधानभन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनुपरेको बताएका छन्। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्वप्रधानमन्त्री केपी ओली सरकार चलाउन असफल भएको बताए। देशको प्रधानमन्त्री हुँदा जनताको भवना […]

गठबन्धनको सरकार निकम्मा : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका छन् । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका हुन् । ‘जनताले अहिलेको यो सरकार बनाएकै होइन, यो देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको हो’, अध्यक्ष ओलीको दाव

केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फासीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने 'केपी ओलीले फासीवादलाई बढावा दिँदैछन्। केपी ओली फासिस्ट हुन्।' ओलीले असंवैधानिक ढंगबाट संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै श्रेष्ठले कामचलाउ ओली सरकार…