काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ ।
आज बुधवार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आउँदाे आर्थिक वर्षकाे बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै उहाँले नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको ...