मनमोहन अधिकारीपछि एमाले नेतृत्वको सरकार बनेकै छैन : वेदुराम भुसाल

काठमाडौं : राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन्। बुधबार राष्ट्रियसभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको स्पष्ट पारे। ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, के

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी

दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन्।...

समाजवादीका महासचिव अस्पताल भर्ना

काठमाडौँ – एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसाल अस्पताल भर्ना भएका छन्। बुधबार आकस्मिक रुपमा स्वास्थ्यमा समस्या देखिएपछि भुसाल बासबारीस्थित न्यूरो अस्पताल भर्ना भएका हुन्। उनको सचिवालयका अनुसार उनको स्वास्थ्य परिक्षण भइरहेको छ।

वेदुराम भुसाल भन्छन्, दिपक मनाङेबाट हामीले सिक्नु पर्छ

काठमाडौं । एकीकृत समाजवादीको महासचिव डा. वेदुराम भुसालले मनाङ प्रदेशसभा ‘ख’बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका राजीव गुरूङ दिपक मनाङेबाट सिक्नु पर्ने बताएका छन् । गुरूङलाई पार्टीमा प्रवेश गराएका भुसालले पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा साे धारणा राखेका हुन् । सो क्रममा उनले गुरुङको विगत सर्वसाधारणले नरुचाउने कामसँग जोडिएको र अब सर्वसाधारणले रुचाउने काममा […] The post वेदुराम भुसाल भन्छन्, दिपक मनाङेबाट हामीले सिक्नु पर्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्छ : वेदुराम भुसाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले जनताको मौलिक अधिकारसहित सिङ्गो प्रणालीको रक्षाका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् । पार्टीको काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको दसैँ, तिहार, छठ र नेपाल संवत्लगायतका चाडको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा डा भुसालले आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा […]

एकीकृत समाजवादीको महासचिवमा भुसाल, रामकुमारी झाँक्री बनिन् सचिव

नेकपा (एकीकृत समाजवादी) को महासचिवमा वेदुराम भुसाल चयन भएका छन्। नेकपा एसले आज पदाधिकारी टुंगो लगाएको नेता विरोध खतिवडाले बताए।  उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई...

एकीकृत समाजवादीको राष्ट्रियसभा, संसदीय दलको नेतामा भुसाल

नेकपा (एकीकृत समाजवादी) राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन्। पार्टीको आज बसेको संसदीय दलको पहिलो बैठकले भुसाललाई राष्ट्रियसभा, संसदीय दलको नेतामा चयन गरेको हो। ...

ओलीको औचित्य सकियोः  डा. वेदुराम भुसाल

काठमाडौं, भदौ १३ । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता डा. वेदुराम भुसालले  अब एमाले अध्यक्ष केपी ओलीको औचित्य सकिएको टिप्पणी गरेका छन् । एकीकृत समाजवादी पार्टी आफ्नो लक्ष्यमा अघि बढिसकेकाले कसैको धाक धम्कीबाट विचलित नहुने उनले स्पष्ट पारे । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तरवार्ता […]

‘वेदुराम भुसाल स्वतन्त्र हुन सक्छन् तर सांसद रहिरहन सक्दैनन्’

१४ असार, काठमाडौं । राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले एमाले नेता वेदुराम भुसाल स्वतन्त्र हैसियतमा रहन सक्ने तर सांसद रहिरहन नसक्ने बताएका छन् । भुसालले आफू स्वतन्त्र सांसद रहन चाहेको भनेर संसद सचिवालयमा पत्र पठाएको सन्दर्भमा भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन् । भुसालले पार्टी र आन्दोलनमाथि गद्दारी गरेको भन्दै भट्टराईले सामाजिक सन्जालमा […]

यसकारण एमाले विधानविपरीत छ ओलीको निर्णय: वेदुराम भुसाल

एमालेको विधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय समितिमा अहिले सदस्य थप गर्ने बाटो नरहेको माधवकुमार नेपाल पक्षमा रहेका स्थायी समिति वेदुराम भुसाल बताउँछन्।