इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई ३–२ ले पराजित गरेकाे छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन बकायो साकाले दुई गोल गर्दा मार्टीनेलीले एक गोल थपेका हुन् । लिभरपुलका डार्वीन नुनेज र रोबर्टो फर्मिनोले १–१ गोल गरेका छन् । जितसँगै आर्सनल प्रिमियर लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ […]

सम्बन्धित सामग्री

साकाको निर्णायक गोलले आर्सनल विजयी

काठमाडौं, असोज ३१ । इंग्लिश प्रिमियर लिग फुटबल अन्तरगत आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरेका थिए । साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै आर्सनलले १० खेलमा २७ […]