काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई विजयी गराउन याओने विसा र ब्रायन एम्बोम्बोले एक एक गोल गरे । एक गोल आत्मघाति गोल उपहार पाएको थियो । पराजित टोली लिभरपुलका लागि भने अक्सलेड […]