महालक्ष्मी विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर

महालक्ष्मी विकास बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महाकाली जनज्योति आधारभूत विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा स्थानीय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी समेत प्रदान गरिएको बैंकले जनाएको छ ।बैंकले प्रदेश–१ मा ५, प्रदेश–२ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली […]