आँखा शिविरमा २ सय ४१ जनाको शल्यक्रिया

चन्दननाथ आँखा अस्पताल जुम्लामा संचालन भएको निःशुल्क आँखा शिविरमा २ सय ४१ जनाको मोतियाबिन्दुको सफल अप्रेशन भएको भएको छ।...

सम्बन्धित सामग्री

सन्राइज बैंकको निःशुल्क आँखा शिविर

सन्राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुरमा सञ्चालन गरिएको थियो । शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाँच सेवाहरु लिएका थिए । शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका […]

निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न

काठमाडौं (नेस) । तिलगंगा आँखा प्रतिष्ठानको आयोजनामा, तेज कोहली एन्ड रुइत फाउन्डेसनको सहयोगमा निजगढ प्राथमिक स्वास्थ्य सेवा केन्द्र, निजगढमा ३ दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया आँखा शिविर सम्पन्न भएको छ । निःशुल्क स्वास्य शिविरमा २ हजार २ सय ६ जनाको आँखा जाँच गएिकोमा अन्य उपचारबाहेक ३ सय ५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको तिलगंगा आंखा प्रतिष्ठानले जनाएको […]