निःशुल्क आँखा शिविरमा २६६ जना लाभान्वित

सल्यान : कपुरकोट गाउँपालिकाको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा आँखाको समस्या भएका बिरामीलाई निःशुल्क उपचार सेवा दिइएको छ।एकदिने निःशुल्क आँखा शिविरबाट २ सय ६६ आँखाका बिरामीले उपचार सेवा पाएका छन्।आँखा चेकजाँचका क्रममा ५० जना बिरामीको मोतियाविन्दुकाे अप्रेशन गर्नु पर्ने गाउँपालिकाले जनाएको छ। राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा असोज ४ र ५ गते मोतियाविन्दुकाे अप्रेसन गरिने गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए।आँखा अप्रेसन शुल्क, आँखा अस्पताल र अप्रेसन अघिको चेकजा

सम्बन्धित सामग्री

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन

ताप्लेजुङ– नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतको उपस्थितिमा ताप्लेजुङमा आजदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङद्वारा तीन दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिए। उनका अनुसार […]

फोनिज काठमाडौंद्वारा एकदिने निःशुल्क आँखा शिविर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।...

फोनिज काठमाडौंद्वारा एकदिने निःशुल्क आँखा शिविर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।...

फोनिज काठमाडौंद्वारा एकदिने निःशुल्क आँखा शिविर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।...

पानवारीमा निःशुल्क आँखा शिविर सम्पन्न

सूर्य आई केयर सेन्टर धरानको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

ताप्लेजुङको फक्ताङलुङमा निःशुल्क आँखा शिविर

काठमाडौँ, १८ फागुन । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । गाउँपालिका र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा यहाँ नौ दिने आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक सातामा एक हजार छ सय ५२ जनाको आँखा परीक्षण गरिएको छ । सत्तरी जनाको आँखाको शल्यक्रिया गर्ने तयारी छ । तिलगङ्गा आँखा अस्पताल […]

घुन्साबाट निःशुल्क आँखा शिविर अभियान सुरु

काठमाडौँ,८ फागुन । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँबाट आँखा शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र गाउँपालिकाको सहजीकरणमा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको हो । गाउँपालिकका दुर्गम गाउँमा नौदिने निःशुल्क आँखा शिविरको अभियान सुरु भएको जनाइएको छ । शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङ्गोला […]

म्याग्दीमा निःशुल्क आँखा शिविर

काठमाडौँ- म्याग्दीमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको मालिका गाउँपालिका ६ दरवाङमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाबिन्दुको शल्यक्रिया सहित आँखासम्बन्धी विभिन्न समस्याको परीक्षण एवम् उपचार गरिएको छ । रोटरी क्लब अफ फिस्टेल पोखराले शिविर आयोजना गरेको हो । शिविर तीन दिनसम्म सञ्चालन भएको थियो । यस आँखा शिविरबाट […]

मूलपानीमा निःशुल्क आँखा शिविर सञ्चालन

२ पुस, काठमाडौं । रोटरी क्लब बानेश्वरले काठमाडौंको मूलपानीस्थित आनन्द भैरव माविमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । माट्रकिा आई केयर सेन्टरको सहयोगमा भएको उक्त आँखा शिविरमा मूलपानी क्षेत्रका बासिन्दा तथा विद्यार्थी गरी ३६० जनाको आँखा जाँच गरिएको क्लबले जनाएको छ । आँखा जाँच गरिएकामध्ये ३७ जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । उनीहरुको […]