रामसहायलाई समर्थन गर्दै प्रमिलाले फिर्ता लिइन् उम्मेदवारी

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । पार्टीकै तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद रामसहाय यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्। सांसद यादवले प्रेस विज्ञप्...

सम्बन्धित सामग्री

मकवानपुरमा बीपी कांग्रेसका तितुङको उम्मेदवारी फिर्ता, बानियाँलाई समर्थन

हेटौंडा : मकवानपुर क्षेत्र नम्बर २ (१) का उम्मेदवार पदमबहादुर तितुङले उम्मेदवारी निस्क्रिय गर्दै नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन्।बीपी कांग्रेसका उम्मेदवार तितुङले आफ्नो उम्मेदवारी निस्कृय गर्दै लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बानियाँलाई समर्थन गरेका हुन्। आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरी उनले राजनीतिक रूपमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताए। तितुङले बीपी कांग्रेस पार्टी त्यागेर नेपाली कांग्रेसमा फर्क

देव गुरुङलाई समर्थन गर्दै दुई उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लमजुङका प्रतिनिधि सभाका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई समर्थन रहेको भन्दै  नेपाली कांग्रेस (बि.पी.)का डा। लक्ष्मी कान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का का नरेन्द्र गुरूङले उम्मेदवारी फिर्ता लिएका छन् ।  गुरुङ नेकपा माओवादी केन्द्रबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

झाले फिर्ता लिए उम्मेदवारी, माधव नेपाललाई समर्थन

रौतहट : प्रतिनिधिसभा सदस्यका लागि जिल्लाको क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्। झाले उम्मेदवारी फिर्ता लिँदै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको समर्थन गरेको घोषणा गरेका छन्। उनले गौर नगरपालिकाका प्रमुख शम्भु साहको विशेष पहलमा आफू पुरानो घर फर्किएको प्रतिक्रिया दिए।विगतमा अध्यक्ष नेपालका निकटका सहयोगी झा मधेश आन्दोलनसँगै मधेशवादी दलमा लागेका थिए। यो क्षेत्र

उदयपुरमा गठबन्धनलाई समर्थन गर्दै २ स्वतन्त्रको उम्मेदवारी फिर्ता

सत्तारुढ गठबन्धनलाई समर्थन गर्दै उदयपुरका प्रदेशसभातर्फका २ ‘बागी’ले उम्मेदवारी फिर्ता लिएका छन्। गठबन्धनको समर्थन गर्दै प्रदेश १ (२) का उम्मेदवार बासुदेव उपाध्याय र २ (२) का हेमराज दाहालले मनोनयन फिर्ता लिएका हुन्।...

चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका बागीलाई समर्थन

२६ असोज, चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको  छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर […]

उम्मेदवारी फिर्ता लिएर एमालेले गर्‍यो काँग्रेसका बागीलाई समर्थन

काठमाडौँ । चितवन क्षेत्र नं.३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको […] The post उम्मेदवारी फिर्ता लिएर एमालेले गर्‍यो काँग्रेसका बागीलाई समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहमहामन्त्रीमा रञ्जितले फिर्ता लिए उम्मेदवारी, रामकृष्णलाई समर्थन गर्ने

२६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको जारी महाधिवेशनमा मधेशीतर्फ सह-महामन्त्रीका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार साँझ कर्णले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । डा. शेखर कोइराला प्यानलका मधेशीतर्फको सह महामन्त्रीका उम्मेदवार रामकृष्ण यादवलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् । उम्मेदवारी फिर्ता लिने समय आइतबार […]

युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखर कोइरालालाई समर्थन

काठमाण्डाै – नेपाली कांग्रेसको चौधाैँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनुभएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले आफूले उम्मेदवारी फिर्ता लिएर शेखर कोइरालालाई समर्थन गरेको बताउनुभयो । ‘मैले उठाएको सशक्त कांग्रेस, समृद्ध देश नारा अनि नेतृत्व परिवर्तनको विषयमा पनि शेखर दाइसँग मिल्न गयो, मेरो नारा उहाँले पनि बोक्नुभयो, त्यसैले मैले उम्मेदवारी फिर्ता गरेर उहाँलाई समर्थन गर्ने निर्णय गरेँ’, न्यौपानेले उज्यालो अनलाइनसँग भन्नुभयो ।  न्याैपानेले उम्मेदवारी फिर्ता गरेसँ...