सहमहामन्त्रीमा रञ्जितले फिर्ता लिए उम्मेदवारी, रामकृष्णलाई समर्थन गर्ने

२६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको जारी महाधिवेशनमा मधेशीतर्फ सह-महामन्त्रीका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार साँझ कर्णले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । डा. शेखर कोइराला प्यानलका मधेशीतर्फको सह महामन्त्रीका उम्मेदवार रामकृष्ण यादवलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् । उम्मेदवारी फिर्ता लिने समय आइतबार […]

सम्बन्धित सामग्री

झाले फिर्ता लिए उम्मेदवारी, माधव नेपाललाई समर्थन

रौतहट : प्रतिनिधिसभा सदस्यका लागि जिल्लाको क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले नेकपा एकीकृत समाजवादीका उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्। झाले उम्मेदवारी फिर्ता लिँदै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको समर्थन गरेको घोषणा गरेका छन्। उनले गौर नगरपालिकाका प्रमुख शम्भु साहको विशेष पहलमा आफू पुरानो घर फर्किएको प्रतिक्रिया दिए।विगतमा अध्यक्ष नेपालका निकटका सहयोगी झा मधेश आन्दोलनसँगै मधेशवादी दलमा लागेका थिए। यो क्षेत्र

एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारले ‘फिर्ता लिए’ उम्मेदवारी

रूपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएका’ लिएका छन् । नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमाले उत्साही भएका छन् । उक्त वडा माओवादीको […]

माओवादीका ‘बागी’ अमान सिंह तामाङले फिर्ता लिए उम्मेदवारी

सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका अमान सिंह तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारीक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेर ५ वर्षसम्म मेयर भएका तामाङले पुनः चुनाव लड्ने चाहना राखेका थिए । सोही अनुसार उनको नाम पार्टीको नगर कमिटीले सिफारिस गरी ज

चौरजहारीमा वडा अध्यक्षका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

१६ वैशाख, चौरजहारी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका बीरबहादुर गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार इन्द्रे गिरी लगायतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिने दिन हो । उम्मेदवारी […]

शेखर प्यानलका यादवलाई समर्थन गर्दै रञ्जित कर्णले फिर्ता लिए उम्मेदवारी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा मधेसीतर्फबाट सहमहामन्त्रीको उम्मेदवार रहेका रञ्जित कर्णले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उनले अब शेखर कोइराला प्यानलमा सहमहामन्त्रीको उम्मेदवार रहेका रामकृष्ण यादवलाई समर्थन गर्ने पनि घोषणा गरेका छन् । उनले शेखर कोइराला समूहलाई अत्यधिक मतले विजयी गराउन पनि अपील गरेका छन् ।