चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘सःसर्त’ अनुमति दिएको

सम्बन्धित सामग्री

चीनले ८८ ओटा भिडियो गेमलाई दियो अनुमति

पेचिङ (चीन) । चीनले यो वर्ष पहिलो चरणमा ८८ ओटा भिडियो गेमलाई अनुमति दिएको छ । नियामकहरूले अनुमति दिएका भिडियो गेममा विश्वको सबैभन्दा ठूलो भिडियो गेम निर्माता कम्पनी टेन्सेन्टसहित, नेटइज, मिहोयो आदि भिडियो गेम छन् । यसलाई आर्थिक वृदिदर सुस्त भएपछि नियामकहरूले भिडियो गेम उद्योगमाथि बढाएको दबाब अलि कम गर्न खोजेको संकेतका रूपमा हेरिएको छ ।  चीनमा भिडियो गेमलाई लाइसेन्स दिने निकाय नेशनल प्रेस एन्ड पब्लिकेशन एड्मिन्ष्ट्रेशन (एनपीपीए)ले मंगलबार ८८ ओटा भिडियो गेमलाई लाइसेन्स दिएको छ । गएको वर्ष कुनै पनि महीनामा चीनले यति धेरै संख्यामा भिडियो गेमलाई अनुमति दिएको थिएन । टेनसेन्टले अनडन, लाइट–स्पिड स्टुडियोज र अल्केमी स्टार गरेर तीन गेमको लाइसेन्स पाएको छ । कम्पनीले मोबाइल गेम युआन मङ चि सिङका लागि पनि लाइसेन्स पाएको छ ।  चीनको दोस्रो ठूलो भिडियो गेम निर्माता कम्पनी नेटइजले भने ब्याडल्यान्डर्स नाम गरेको शुटिङ गेमको लागि अनुमति पाएको छ । कम्पनीले यो गेम सीमापार बजारमा स्ट्रिम गरिसकेको छ । चीनमा मात्रै अनुमति पाउन बाँकी थियो । ठूला कम्पनीहरूले पहिलाको भन्दा धेरै लाइसेन्स पाइरहेका छन् । पक्कै पनि विगत केही वर्षदेखिको कठोर नियमनको नतिजा हासिल भएकोले यसो गरिएको अनुमान आईआईमिडिया रिसर्चका प्रमुख कार्यकारी नाङ यी बताउँछन् ।  शाङ्हाईस्थित गेम निर्माता मिहोयोले मोबाइल र कम्प्युटर दुवैमा कम्पनीको बहुप्रतिक्षित होन्काई सिरिजको गेम होन्काईः स्टार रेल पनि सार्वजनिक गर्ने अनुमति पाएको छ । चिनियाँ नियामकहरूले आठ महीनासम्म भिडियो गेमको लाइसेन्स रोक्का गरेर जुनमा अनुमति दिन शुरु गरेयता मिहोयोले अनुमति पाएको यो दोस्रो पटक हो ।  चीनमा लुनार नयाँ वर्षको सार्वजनिक बिदा शुरु हुनुअघि यो अनुमति दिइएको छ । नियामकहरूले भिडियो गेम उद्योगमा कडाई गर्दै लाइसेन्स जारी रोक्का गरेको थियो भने अनलाइन कन्टेन्ट र साना बालबालिकाहरूका लागि भिडियो गेममा कठोर प्रतिबन्ध लगाएको थियो । सन् २०२२ भर चीनले जम्मा ५१२ ओटा गेमलाई अनुमति दियो । यसमा ४६८ ओटा विदेशी र ४४ ओटा आयातित गेम थियो । यो  २०२१ को दुई तिहाई मात्रै थियो ।  गएको वर्ष टेन्सेनट र नेटइजले जम्मा ८ र ५ ओटा मात्रै गेमको लागि अनुमति पाएका थिए । गएको वर्षको दुवै कम्पनीको बजार पूँजीकरणमा उच्च कमी आयो । नियामक कडाईकै कारण गएको वर्ष चीनको भिडियो गेम उद्योगको विक्री २० वर्षमा पहिलो पटक सुस्तायो । सन् २०२२ मा चीनमा २ खर्ब ६९ अर्ब ५० करोड युआन (३९ अर्ब ८० करोड डलर) बराबरको भिडियो गेम विक्री भयो । यो सन् २०२१ को तुलनामा १० प्रतिशत कम हो । विक्रीको यो आकार सन् २००३ यताकै कम थियो । गेमको संख्या पनि शून्य दशमलव ३३ प्रतिशतले घटेर ६६ करोड ४० लाखमा आयो । चीनको गेम निर्यात पनि १४ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ० करोड युआनमा झरेको थियो । एजेन्सी

अमेरिकी दिदीभाइलाई तीन वर्षपछि चीनले दियो स्वदेश फर्किने अनुमति

१२ असोज, काठमाडौं । तीन वर्षदेखि चीनमा रहेका दुई दिदीभाइले अमेरिका फर्किने अनुमति पाएका छन् । चीनले उनीहरुलाई ‘आर्थिक अपराध’को मामिलामा मुलुक छाड्न प्रतिबन्ध लगाएको थियो । किन्थिया र भिक्टर लिउ नाम गरेका दिदीभाइले चिनियाँ प्रहरीले आफ्ना बाबुलाई चीन फिर्ता बोलाउन उनीहरुलाई मुलुक छाड्न रोक लगाएको आरोप लगाएका छन् । उनका बाबुलाई चीनमा ठगीको मुद्दा […]

चिनियाँ सिनोभ्याक खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोग अनुमति दियो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध चीनले विकास गरेको सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। सिनोभ्याक खोप यसअघि नै चीन, इन्डोनेसिया, ब्राजिल र चिलीलगायत देशमा लगाइसकिएको छ। विभिन्न देशमा लगाइएको यो खोपलाई डब्ल्यूएचओले पनि प्रयोग अनुमति दिएको हो।यो खोप १८ वर्षभन्दा बढीको उमेर समूह भएका मानिसहरूलाई लगाइएको छ। पहिलो डोज लगाएको दुईदेखि चार साताभित्र दोस्रो डोज लगाउनुपर्छ।कोरोनाबाट हुने मृत्युदर रोक्न सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी : चिलीडब्ल्

चीनले दियो दम्पत्तिलाई तीन ओटा सन्तान जन्माउने अनुमति

जेठ १७, पेचिङ (चीन) । चीनले दम्पत्तिहरुलाई तीन ओटा सन्तान जन्माउन अनुमति दिने भएको छ  ।  जनगणनाले जन्मदरमा तीव्र कमी आएको देखाएपछि सरकारले यस्तो घोषणा गरेको हो । चीनले सन् २०१६ मा दशकौं पुरानो एक सन्तान नीति त्यागेर दुई ओटा सन्तानसम्म जन्माउने अनुमति दिएको थियो । तर यसले पनि जन्मदर दिगो तवरले बढाउन नसकेपछि सरकारले पछिल्लो निर्णय गरेको हो ।  राष्ट्रपति सी चिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटव्यूरो बैठकमा यो नीतिलाई अनुमोदन गरेको सरकारी समाचार संस्था सिन्ह्वाले बताएको छ । यस नीतिले पेचिङको घट्दो जनसंख्याको प्रभाव न्यूनीकरण गर्न मद्दत मिल्ने विश्वास गरिएको छ । गत वर्ष चीनमा करीब १ करोड २० लाख बच्चा जन्मिएका यसै महीनाको शुरुमा सार्वजनिक पछिल्लो जनगणनाले देखाएको छ । एजेन्सी

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

चीनले दियो सिनोफार्मको खोपलाई अनुमति

बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत…

चीन सरकारले सिनोफार्मको खोपलाई अनुमति दियो

चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड– १९ विरुद्धको खोपलाई ‘ससर्त’ अनुमति दिएको छ ।

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई 'सःशर्त' अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ

चीन सरकारले दियो सिनोफार्मको खोपलाई अनुमति

बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई “सःशर्त” अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीह...