१२ असोज, काठमाडौं । तीन वर्षदेखि चीनमा रहेका दुई दिदीभाइले अमेरिका फर्किने अनुमति पाएका छन् । चीनले उनीहरुलाई ‘आर्थिक अपराध’को मामिलामा मुलुक छाड्न प्रतिबन्ध लगाएको थियो । किन्थिया र भिक्टर लिउ नाम गरेका दिदीभाइले चिनियाँ प्रहरीले आफ्ना बाबुलाई चीन फिर्ता बोलाउन उनीहरुलाई मुलुक छाड्न रोक लगाएको आरोप लगाएका छन् । उनका बाबुलाई चीनमा ठगीको मुद्दा […]