पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा […]
मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिक गए राति भएको बस दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् ।
रुकुमपूर्व : रुकुमपूर्वमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ।जिल्लाको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार दिउँसो साढे २ बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले थाहाखबरलाई जानकारी दिए।मृत्यु भएकाहरूको भने परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए । १७ जना सवार रहेको बस क्या
मुगु बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारले पाँच लाख रुपैयाँका दरले बिमा रकम पाएका छन्। बस दुर्घटना भएको करिब ९ महिनापछि मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले वितरण...
पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ
२६ फागुन, विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ । दुर्घटनामा […]
दाङमा बस दुर्घटनामा एक जना शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । ९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका ल
दाङ – भाइटीका सकेर फर्किएकाहरु बस दुर्घटनामा परेका छन्। सल्यानको खारखोलामा बस दुर्घटना हुँदा अहिलेसम्म ९ जनाको मृत्यु भएको सल्यान प्रहरी जनाएको छ। मृतक ९ जनामध्ये आठ जनाको शव जिल्ला अस्पताल सल्यानको शव गृहमा राखिएको छ। एक जनाको शव घटनास्थलबाट अस्पतालतर्फ लगेको प्रहरीले जनाएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्दबहादुर थापाले बसमा अधिकांश भाइटीका सकेर […]
दाङ । दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो । दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार बेलुकी दुर्घटना परेको थियो । दुर्घटनामा परेर २८ वर्षका घोराही-१० […]
The post दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , २१ जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
दैलेख : सुर्खेतको लादेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।दैलेखको भगवतीमाई गाउपालिका वेस्तडाबाट सुर्खेततर्फ जाँदै गरेको बस सुर्खेतको वीरेन्द्रनगर नगरपािलका–१४ लादेमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ।प्रहरीले बस दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य घाइतेको उद्धार भइरहेको जनाएको छ। मृतकको पहिचान खुल्न नसकेको पनि प्रहरीले जनाएको छ।